Harsamaya
‘सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या’ (भिडियोसहित)
‘सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या’ (भिडियोसहित) संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो : जनार्दन शर्मा (भिडियोसहित)
स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो : जनार्दन शर्मा (भिडियोसहित) नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् ।
एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा (भिडियोसहित)
एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा (भिडियोसहित) नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ ।
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो : महासचिव पोखरेल (भिडियोसहित)
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो : महासचिव पोखरेल (भिडियोसहित) नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुहुने निर्णयमाथिमात्र भएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान
प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सक्काएर स्वदेश प्रस्थान गरेका छन्।
सचिवको गाडीको चाबी खोसेको विषयमा कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टीकरण [भिडियोसहित]
सचिवको गाडीको चाबी खोसेको विषयमा कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टीकरण [भिडियोसहित] यस्तै, उनले भोली पत्रकार र सर्वसाधारणहरुले पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने जवाफदेही हुनुपर्ने हिसाबले र आफ्नो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले उक्त कार्य भएको बताए । 
किरण साह पक्राउ प्रकरण : नगर प्रमुख सिंहले झुठ बोलेको ठहर (भिडियोसहित)
किरण साह पक्राउ प्रकरण : नगर प्रमुख सिंहले झुठ बोलेको ठहर (भिडियोसहित) किरण साह पक्राउ प्रकरणको छानबिन गर्दा नगर प्रमुख सिंहले दाबी गरेको भन्दा फरक तथ्यहरू फेला पारेको छ ।
हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल [भिडियोसहित]
हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल [भिडियोसहित] बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ती शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो दल दृढ रहेको बताएका हुन् । 
राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दाबेदार 
राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दाबेदार  स्थानीय राजनीतिक वृत्तमा थापाको दाबीबारे चर्चा सुरु भएको छ । अधिवेशनपछि पार्टीभित्र नेतृत्वको स्वरूपबारे स्पष्ट हुने अपेक्षा गरिएको छ ।
मन्त्री तामाङ भन्छन् : ‘समारोह होइन, मन्त्रालयमै बसेर नीति निर्माणमा केन्द्रित हुन्छु’
मन्त्री तामाङ भन्छन् : ‘समारोह होइन, मन्त्रालयमै बसेर नीति निर्माणमा केन्द्रित हुन्छु’ साथै, प्रदेश मातहतका कार्यालयमा अस्थायी कर्मचारी व्यवस्थापन, कानुन निर्माणका प्रक्रिया र विभिन्न अध्ययन कार्यलाई पनि गति दिइएको छ।
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्ने भएको हो ।
प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुदैँ
प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुदैँ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता हुने भएका छन् ।
Weather Update