Harsamaya
पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि
पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आज पनि बयान हुने भएको छ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान हिजोबाट सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घण्टासम्म...
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम ।  ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाएका निगमले नेपालमा भने पहिलोपटक क्रिसमसको अवसर पारेर कन्सर्ट गरेका छन् ।
टिकापुर र इनरुवामा लागूऔषधसहित दुई पक्राउ
टिकापुर र इनरुवामा लागूऔषधसहित दुई पक्राउ प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्लो समय लागूऔषधको ओसारपसार नियन्त्रण गर्न प्रहरीको निगरानी प्रभावकारी बन्दै गएको देखिन्छ।
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका-३ स्थित देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरी जिपलाइन निर्माण गरिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ ।
Weather Update