सिक्लेस : प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो
शुक्रबार, माघ १८, २०८१
वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ ।
संरक्षण हुन सकेन हुड्के नाच
शुक्रबार, माघ १८, २०८१
जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो ।
पिप्लेबेंसीमा सक्खर उत्पादन
शुक्रबार, माघ १८, २०८१
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडास्थित पिप्लेबेँसीमा १६ परिवारको बसोबास छ । सुनकोशी किनारमा पर्ने यस गाउँमा पुर्खाकै पालादेखि गाउँभरि उखुखेती हुन्थ्यो । हाल पनि यहाँका दश परिवारले यो खेती गरिरहेका छन् ।
प्लास्टिक उद्योगमा आगलागी हुँदा चार करोडभन्दा बढी क्षति
शुक्रबार, माघ १८, २०८१
सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो ।
सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्छौँ : नेता सिटौला
शुक्रबार, माघ १८, २०८१
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताएका छन् ।
अध्यादेश ल्याउने प्रक्रिया उचित भएन : सांसद पाण्डे
शुक्रबार, माघ १८, २०८१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् ।
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
शुक्रबार, माघ १८, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन गर्दै उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे ।
संविधान संशोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौं : देउवा
शुक्रबार, माघ १८, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुलबादमा आधारित भएर संविधान संसोधन गर्नु पर्नेमा जोड दिएका छन् ।
सरकारले राम्रो काम गरिरहेको छ : देउवा
शुक्रबार, माघ १८, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।
६० दिनभित्रै विधेयकहरू टुंगो लगाइदिन सभामुखसँग ओलीको माग
शुक्रबार, माघ १८, २०८१
प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएका विधेयक ६० दिनभित्रै टुंगो लगाइनुपर्ने बताएका छन्।
प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश : प्रधानमन्त्री
शुक्रबार, माघ १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्नेलगायत सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि संसद् नचलेको समयमा सरकारले विभिन्न अध्यादेश ल्याएको स्पष्ट गरेका छन् ।
बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छः प्रधानमन्त्री ओली
शुक्रबार, माघ १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताएका छन् ।
साताको लोकप्रिय

