रामेछापमा जम्मा भए ११ कम्युनिष्ट पार्टीका नेता, एमाले रामेछापले गऱ्यो स्वागत
आइतबार, चैत २४, २०८१
रामेछाप जिल्लामा ज्येष्ठ कम्युनिष्टहरुका साथै विभिन्न ११ वटा कम्युनिष्ट पार्टीका नेताहरू भेला भएका छन् ।
बाउली खोलामा एक पुरुषको शव फेला
आइतबार, चैत २४, २०८१
बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिवार मृत अवस्थामा एक परुष फेला परेका छन्। जिल्लाको बडीमालिका नगरपालिका–९ चौराटाका सूर्य विष्ट मृत फेला परेका हुन्।
मुगालीहरूले बजारको खाद्यान्नभन्दा सरकारी खाद्यान्नलाई बढी प्राथमिकता दिन थाले
आइतबार, चैत २४, २०८१
मुगुमा कुनै बेला सरकारी खाद्यान्न गोदाम खाली हुने, त कहिल्यै भोकमरीको समाचार बाहिर आउने गरेको थियो ।
अर्घाखाँचीमा जिप दुर्घटना:दुई जनाको मृत्यु, दुई घाइते
आइतबार, चैत २४, २०८१
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा
आइतबार, चैत २४, २०८१
गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ ।
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
आइतबार, चैत २४, २०८१
काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ ।
जनकपुरको राम मन्दिरको महत्व र धार्मिक पर्यटनको अवस्था पृथक छ : डा.गायत्री झा (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
जनकपुरको राम मन्दिरको पृथक इतिहास छ । जनकपुर आफैंमा एक महत्वपूर्ण राजधानी भएकाले यसको इतिहास बुझ्न जरुरी छ । कुनै समय जनकपुर नगर मिथिलाको राजधानी थियो । राजा जनकको राजधानी जनकपुर थियो ।
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
शनिबार, चैत २३, २०८१
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सञ्चार क्षेत्रमा देखिएका समस्याहरूको समाधान खोज्न ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ।
दुर्गम गाउँमा स्वास्थ्य शिविर, ६ सय ६९ जनाको स्वास्थ्य परिक्षण
शनिबार, चैत २३, २०८१
कालिकोट जिल्लाको महाबै गाएँपालिकामा बिशेषज्ञ स्वास्थ्य सेवासहितको दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
बारामा ट्रकको ठक्करबाट बालिकाको मृत्यु
शुक्रबार, चैत २२, २०८१
ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मुख्यमन्त्रीको सिंहको निर्देशन : तत्काल तलब भुक्तानी गर्नुहोला
शुक्रबार, चैत २२, २०८१
साथै, उनले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तलब भुक्तानीमा ढिलाइ हुन नदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
राजावादी आन्दोलनमा भएको तोडफोड र आगजनीको करिब पाँच करोड रुपैयाँ बिमा दाबी
शुक्रबार, चैत २२, २०८१
गत शुक्रबार राजधानीको तीनकुने र सो क्षेत्र वरपर भएको हुलदङ्गा र मुठभेडका कारण निर्जीवन बिमा कम्पनीमा पाँच करोड रुपैयाँ नजिक दाबी परेको छ ।
बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैती छठ सकियो
शुक्रबार, चैत २२, २०८१
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, आज बिहान व्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत् रूपमा समापन भएको हो । गत मंगलबार देखि विधिवत् रूपमा चैती छठ पर्व सुरु भएको थियो ।
साताको लोकप्रिय

