सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएका हुन् : सभापति लामिछाने (भिडियोसहित)
शुक्रबार, फागुन १५, २०८२
बालबालिकालाई गोली ठोक्यो त्यसले जलाएको हो सिंहदरबार । त्यसैले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै मानिस हुन्, एउटै समुह हुन् र एउटै जात छ उनीहरुको अरु कोही होइन ।’
नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ - बालेन शाह (भिडियोसहित)
शुक्रबार, फागुन १५, २०८२
चितवनमा शुक्रबार आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै उनले भने, ‘नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ।’ उनका अनुसार मुलुकलाई परिणाम दिने व्यवस्थापन प्रणाली आवश्यक छ।
महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
शुक्रबार, फागुन १५, २०८२
सन्धिलाई लिएर भ्रम फैलाउने प्रयास भएको भन्दै उनले घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सम्बद्ध पक्षलाई आग्रह गरे ।
फागुन २१ को निर्वाचनपछि नयाँ युगको सुरु हुनेछ : उम्मेदवार गौतम (भिडियोसहित)
शुक्रबार, फागुन १५, २०८२
शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले भ्रष्टाचार भइरहँदा सुशासन आउन नसक्ने भन्दै सुशासनको लागि भ्रष्टाचारयुक्त राजनीति गर्ने राजनीतिज्ञहरुको अन्त्य हुनैपर्ने बताइन् ।
कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन : गगन थापा
शुक्रबार, फागुन १५, २०८२
सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस्।’
एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा
शुक्रबार, फागुन १५, २०८२
उनको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवालगायतका सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टीमले सरकारको नेतृत्व गर्छ ।
निर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन
शुक्रबार, फागुन १५, २०८२
शुक्रबार बिहान गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनकासाथै निर्वाचन सुरक्षाबारे स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।
मेरो नाम जोडेर लगाइएका आरोपहरू तथ्यहीन, भ्रामक र कपोलकल्पित : दिनेशचन्द्र थपलिया
शुक्रबार, फागुन १५, २०८२
उनले पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायलाई अपुष्ट र भ्रमपूर्ण समाचारप्रति सचेत रहन तथा सत्य र तथ्यमा आधारित सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्।
उपेन्द्र यादव सप्तरी–३ मा : मधेस जनविद्रोहका नायकको दमदार प्रवेश
शुक्रबार, फागुन १५, २०८२
यादवको चुनावी भाषणमा मधेश बलियो भए सङ्घीयता बलियो हुन्छु भन्ने सन्देश दोहोरिन्छ । यसले स्थानीय मतदातालाई केवल सांसद चयन नभई राजनीतिक दिशा चयनको सन्दर्भमा सोच्न प्रेरित गरिरहेको विश्लेषकहरू बताउँछन् ।
एमालेलाई बहुमत सहित निर्णायक शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता : ओली
बिहीबार, फागुन १४, २०८२
चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा केन्द्रित भएका उनले सञ्चार माध्यमसँग कुराकानी गर्दै चुनाव पछि देश सम्हाल्न नेकपा एमाले तयार रहेको समेत बताए ।
आचारसंहिता उल्लंघन गरेका उम्मेदवार र पार्टीलाई २५ हजार जरिवाना
बिहीबार, फागुन १४, २०८२
आचारसंहिता उल्लंघनसम्बन्धी आयोगले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाहीस्वरूप जरिवाना तिराउने निर्णय गरिएको आयोगले जनाएको छ।
निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा
बिहीबार, फागुन १४, २०८२
सिंहदरबार, काठमाडौँबाट जारी गरिएको उक्त सूचनामा मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेको हस्ताक्षर रहेको छ।
निर्वाचनको मिति नजिकिदै, सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा
बिहीबार, फागुन १४, २०८२
मतदाताहरूले भयरहित वातावरणमा मतदान गर्न सकून् भन्ने उद्देश्यले जिल्लाभर मदिरा बिक्री–वितरणमा समेत प्रतिबन्ध लगाइएको छ ।
साताको लोकप्रिय

-1772188318.jpg)