Harsamaya
सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं - सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय दलका शीर्ष नेताहरू बैठक बसिरहेका छन् । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायत सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update