विनियोजन विधेयकको पक्षमा मतदान गर्न नेकपा एमालेको ह्विप

काठमाडौं - नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारि गरेको छ । । सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले संसदमा पेस गर्ने आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरुलाई ह्विप लगाएको हो ।
असार १० गते को बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ’, प्रमुख सचेतक महेश बर्तौलाको भनेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय