इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु
                            
                            
                                                        
                                                    
                                                            तेहरान - इरानी राज्य प्रसारक टेलिभिजनमा भएको इजरायली आक्रमणमा दुई सञ्चारकर्मीको मृत्यु भएको छ ।
आइआरएनए समाचार एजेन्सीका अनुसार इजरायली हमलामा मारिनेहरूमा निमा रजाबपुर र मासुमेह अजीमी रहेका छन्।
राजाबपुर समाचार सम्पादक र अजिमी आईआरआईबी प्रसारकको सचिवालयमा कर्मचारी हुन ।
 
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ११:३७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
