आईपीएलको फाइनल खेल आज, आरसिबी र पन्जाब भिड्दै
-1748917409.jpg)
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ। मंगलबार हुने फाइनल खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् ।
फाइनल खेल आज साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएता पनि उपाधि हासिल गरेको छैनन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ ०८:०९
प्रतिक्रिया दिनुहोस्