Harsamaya
चोटका कारण एमएस धोनीले आईपीएल २०२६ का सुरुवाती खेलहरू गुमाउने
चोटका कारण एमएस धोनीले आईपीएल २०२६ का सुरुवाती खेलहरू गुमाउने भारतीय क्रिकेटका आइकन तथा चेन्नई सुपर किंग्सका पूर्वकप्तान एमएस धोनीले पिँडुलाको मांसपेशीमा लागेको चोटका कारण इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ का सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने भएका छन् ।
आईपीएलको फाइनल खेल  आज, आरसिबी र पन्जाब भिड्दै
आईपीएलको फाइनल खेल  आज, आरसिबी र पन्जाब भिड्दै फाइनल खेल आज साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएता पनि उपाधि हासिल गरेको छैनन् ।
आईपिएलमा मुम्बईको लगातार दोस्रो जित
आईपिएलमा मुम्बईको लगातार दोस्रो जित मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१ रन जोडे । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो । हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
आइपिएल: चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी
आइपिएल: चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी चेन्नई फ्यानहरू आशावादी थिए कि शुक्रबार अप्रिल ११  बाट उनीहरूको टोलीले केही नयाँ परिवर्तन गर्नेछ र यो टिम अब विजयीको बाटोमा फर्कनेछ। यसको को कारण थियो कमाण्ड फिर्ता धोनीको हातमा आएको थियो । जसले विगत १७ वर्षमा धेरै पटक टोलीका लागि यस्तो जादु देखाएका थिए । तर यस्तो देखिन्छ कि...
आईपीएलमा पञ्जाबमाथि राजस्थानको शानदार जित
आईपीएलमा पञ्जाबमाथि राजस्थानको शानदार जित यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले चार विकेटको क्षतिमा २०५ रन जोडेको हो ।  हारपछि पन्जाब ४ अंकसहित तेस्रो स्थानमा छ भने राजस्थान ४ अङ्क साथ सातौँ स्थानमा छ ।
आईपीएलमा हैदरावाद ८० रनले पराजित
आईपीएलमा हैदरावाद ८० रनले पराजित यी दुई जमेपछि कलकताले अन्तिम ५ ओभरमा ७८ रन प्रहार गरेको थियो । यसअघि कप्तान अजान्का रहजने र अंगरिस रघुवंशीले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । रहानेले ३८ तथा रघुवंशीले ५० रन जोडे ।
आईपीएलमा आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी
आईपीएलमा आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंग्लोरुले ८ विकेटको क्षतिमा १६९ रन जोडेको हो । बंग्लोरुले ६.२ ओभरमा ४२ रनमा चौथो विकेट गुमाइसकेको थियो । बंग्लोरुलाई सस्तोमा समेट्ने क्रममा सिराजले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए
आईपीएलः मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित
आईपीएलः मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित टस जितेर पहिले बलिङ गरेको मुम्बईले ७ बलमा २ विकेट लिएको थियो । अजिंक्य रहाणे र अङ्क्रिश रघुवंशी सेटमा छन्। चौथो ओभरको पहिलो बलमा अश्वनी कुमारले रहाणेलाई प्याभिलियन पठाए । त्यसपछि उनले रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको ठूलो विकेट लिन सफल भए । उनको प्रदर्शनले केकेआरका ब्याट्सम्यान ब्याकफुटमा...
आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित
आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित २४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो। गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए।
आजबाट सुरु हुदैँ आइपीएल, उदघाटन खेल कोलकोत्तामा
आजबाट सुरु हुदैँ आइपीएल, उदघाटन खेल कोलकोत्तामा इन्डियन प्रिमियर लिग (आइपीएल) शनिवारबाट सुरु हुँदै छ। 
Weather Update