केपी ओलीलाई गिज्याउनेको भविष्य अन्धकार हुन्छः राधिका शाक्य
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - प्रधानमन्त्री पत्नी राधिका शाक्यले केपी ओलीलाई नगिज्याउन आग्रह गरेकी छिन् ।
आफ्नो पुस्तक ‘करूणा’ माथि भएको छलफल कार्यक्रममा बोल्दै शनिबार उनले सो कुरा बताएकी हुन् ।
‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि, उहाँहरूको नै भविष्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै खुट्टामा बन्चरो हान्नु भएको छ, उहाँहरूको सन्तान र दर सन्तानको भविष्य अन्धकार भइरहेको छ भन्ने मेरा विश्वास छ’ उनले भनिन् ।
 
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:५७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
