Harsamaya
केपी ओलीलाई गिज्याउनेको भविष्य अन्धकार हुन्छः राधिका शाक्य
केपी ओलीलाई गिज्याउनेको भविष्य अन्धकार हुन्छः राधिका शाक्य ‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि,  उहाँहरूको नै भविष्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै खुट्टामा बन्चरो हान्नु भएको छ, उहाँहरूको सन्तान र दर सन्तानको भविष्य अन्धकार भइरहेको छ भन्ने मेरा विश्वास छ’ उनले भनिन् ।
बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ वर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य
बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ वर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य उनले भनिन्- ‘हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुझाउन म तयार छु ।
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको  ३७औँ  वार्षिकोत्सवका अवसरमा   पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए । 
Weather Update