शिक्षक र सरकारबीच वार्ता जारी

काठमाडौं - सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता जारी छ। वार्ता शिक्षा मन्त्रालयमा जारी रहेको छ ।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगेपछि पहिलो चरणमा मन्त्रिपरिषद्बाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदबाट विधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय