शिक्षक र सरकारबीच वार्ता जारी
बुधबार, वैशाख १७, २०८२
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता जारी छ। वार्ता शिक्षा मन्त्रालयमा जारी रहेको छ ।

सरकार र शिक्षक महासंघबीचको वार्ता दिउँसो २ बजे, निष्कर्षमा पुग्ला ?
बुधबार, वैशाख १७, २०८२
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगेपछि पहिलो चरणमा मन्त्रीपरिषद्बाट निर्णय गराउने योजना रहेको छ ।
साताको लोकप्रिय