Harsamaya
एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए ब्यूरोमा उजुरी (उजुरीसहित)

काठमाडौं - एन्फाका पूर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्यूरोमा गएका छन् ।

थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफूलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरू सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले बेवास्ता गरेपछि आफू कानुनी कारबाहीमा अगाडी बढेको बताएका छन् ।

66c9e65d-aea3-4c94-9b18-8546f4c82e24.jpeg-1740922518.jpeg
 


 

     

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update