Harsamaya
एन्फाको अर्ली इलेक्सनमा जाने निर्णय अवैधानिक छैन : महासचिव राई
एन्फाको अर्ली इलेक्सनमा जाने निर्णय अवैधानिक छैन : महासचिव राई उनले वर्तमान कार्यसमितिका बारेमा धेरै प्रश्न उठे पनि ताजा निर्वाचनमा जान विधान अनुसार अघि बढ्न खोजेको बताए । आफू नियुक्त भएदेखि धेरै ठूला आरोप र आलोचना खेप्दै नेपाली फुटबललाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनको भनाइ छ । 
एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुको धर्ना, चुप लागेर नबस्ने चेतावनी
एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुको धर्ना, चुप लागेर नबस्ने चेतावनी सोही क्रममा खेलाडी संघको अध्यक्ष विक्रम लामाले आजको खेलाडीहरु बोल्न र आफ्नो अधिकारको लागि लड्न सक्ने भएको भन्दै अधिकारको लागि धर्नामा आएको बताए । 
‘कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण (भिडियोसहित)
‘कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण (भिडियोसहित) उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् ।
नेपाली टीमलाई अन्तराष्ट्रिय प्रतियोगिता जित्ने योग्य बनाउँछु - मुख्य प्रशिक्षक म्याट रोस
नेपाली टीमलाई अन्तराष्ट्रिय प्रतियोगिता जित्ने योग्य बनाउँछु - मुख्य प्रशिक्षक म्याट रोस म्याट रोसलाई नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोस चयन गरिएको उनले बताए । उनले म्याट रोसको पारिश्रमिकबारे भने खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसंगै नेपाली टीमलाई बलियो रुपमा...
एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए ब्यूरोमा उजुरी (उजुरीसहित)
एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए ब्यूरोमा उजुरी (उजुरीसहित) थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफूलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरू सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले बेवास्ता गरेपछि आफू कानुनी कारबाहीमा अगाडी बढेको बताएका छन् ।
Weather Update