Harsamaya
राष्ट्रपतिले दक्षिणकाली मन्दिरमा पुगेर गरे पूजाअर्चना 
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । 

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरी पुजारीबाट टीकाप्रसाद ग्रहण गरे । 

राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update