गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते
काठमाडौं - सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते भएका छन् ।
छातिमा गोली लागेर धनुषाधाम घार भएका अन्दाजी १८ वर्षीय सुभाष गम्भीर घाइते भएका हुन् ।
उनको अहिले जनकपुर अस्पतामा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३ १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

