गोलबजारको अवस्था सामान्य वन्दै, मृतक यादवको शव उठाइयो
बिहीबार, साउन १४, २०८३
बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ ।
सिरहाको गोलबजारमा दुई पक्षबीच हिंसात्मक झडप, एक जनाको मृत्यु
बिहीबार, साउन १४, २०८३
झडपका क्रममा प्रदर्शनकारीले एक ग्यारेजबाट निकालेर ११ वटा मोटरसाइकलमा आगजनी गरेका छन्। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान, भारतीय नागरिक पक्राउ
शुक्रबार, असार १९, २०८३
घाइते कलामलाई नियन्त्रणमा लिएर उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार
मंगलबार, वैशाख २९, २०८३
उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जग्गा विवादमा स्थानीयलाई रूखमा बाँधिएको आरोप, वडाध्यक्ष विवादमा
मंगलबार, वैशाख २९, २०८३
स्थानीयका अनुसार पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो । सो क्रममा वीरेन्द्र साहको जग्गा प्रयोग गरिएको भएपनि सडक नियमित सञ्चालनमा आएको थिएन ।
सिरहामा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’
आइतबार, फागुन २४, २०८२
चारै क्षेत्रमा विजय हासिल गरेपछि सिरहा जिल्लामा रास्वपाको प्रभाव बलियो बनेको छ । यस ऐतिहासिक सफलताले पार्टीलाई आगामी दिनमा अझ जिम्मेवार भएर जनताको अपेक्षा पूरा गर्नुपर्ने चुनौतीसमेत थपेको छ ।
जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुलशनाको शव
मंगलबार, चैत १२, २०८१
घटनास्थल पुगेका प्रहरीले घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको बालिकाको शव फेला परेको प्रहरी उपरीक्षक सन्त बहादुर बाखुले जानकारी दिएका छन्
जातीय विभेद गर्ने गाउँपालिका अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरङ्गी बाबाविरुद्ध प्रहरीमा उजुरी
शनिबार, चैत ९, २०८१
पीडित परिवारका दिपक मरिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबाविरुद्ध जाहेरी दिएका हुन्
दलित परिवारलाई पालिका अध्यक्षले उठीबास लगाए, महायज्ञस्थल ‘पवित्र’ बनाउन माटोसमेत फालियो
बिहीबार, चैत ७, २०८१
आयोजकले मलिकको घर मात्र भत्काएनन् अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।
सिरहा सामूहिक बलात्कार घटनाको छानबिन सुरू
मंगलबार, फागुन ६, २०८१
त्यस्तै, त्यही बीचमा किशोरीको शंकास्पद मृत्यु भएपछि पीडित परिवार न्यायिक प्रक्रियामा जाँदा प्रहरीले २ पटकसम्म जाहेरी फेर्न दबाब दिएर मुद्दा कमजोर बनाएको पीडित पक्षको आरोप छ।
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
सोमबार, माघ २८, २०८१
‘यस दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरुको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकाङ्क्षा पुरा हुने तथा रोगव्याधि हटेर जाने जनविश्वास रहेको छ’, उनले भने, ‘तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरु जीर्ण छन भने कतिपय अधुरै छन् ।’...
नगरपालिकाले किसानको महशुल नबुझाउँदा विद्युत लाइन काटियो
बुधबार, माघ २३, २०८१
सिंचाई मिटरको लाईन काटिँदा वडा नं। ८ का सयौं किसान मर्कामा परेका छन्। ‘किसानले लगाएको गहुँमा सिंचाई गर्नु पर्ने समयमा विद्युतको लाईन काटियो। अहिले सिंचाइँ गर्न समस्या भईरहेको छ’, स्थानीय किसान योगेश सिंहले भने,‘नगरपालिकाले विद्युतको महशुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो। विनाकारण किसानले दुःख पाईरहेका छन्।’
साताको लोकप्रिय

