शिक्षामन्त्री पुनले दिए राजीनामा
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।
मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन्
‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’, अर्थमन्त्री खनालले लेखेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

