चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ देखि रिलिज हुँदै
शनिबार, भदौ १४, २०८२
चलचित्र ‘शिवांश : च्याप्टर-१’ कात्तिक २७ गते रिलिज हुने भएको छ। निर्माणपक्षले चलचित्रको रिलिज डेट तोक्दै कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको हो ।
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजदेखि प्रदर्शनमा
शुक्रबार, भदौ १३, २०८२
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को प्रि-बुकिङ आजदेखि प्रदर्शनमा आएको छ ।
चलचित्र 'सोल्टिनी' भाइटिकामा रिलिज हुने
शुक्रबार, भदौ १३, २०८२
एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै चलचित्र ’सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ।
चलपचत्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर (भिडियोसहित)
शुक्रबार, भदौ १३, २०८२
चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।
श्रीमती दुई तीन जना पाइएला तर बुबाआमा एउटै हुन्छन् : हरिवंश आचार्य [भिडियोसहित]
शनिबार, भदौ ७, २०८२
त्यस्तै उनले बुबाको मुख हेर्ने दिनको शुभकामना दिँदै हरेक दिन बुबा आमालाई पुज्नपर्ने बताए । उनले बुबाआमाको सवैभन्दा ठूलो सपना भनेको छोराछोरीले संसार जितोस् भन्ने रहेको पनि सुनाए ।
भ्रमपूर्ण र कमजोर समाजको दमदार नाटक ‘सिरुमारानी’ (भिडियोसहित)
शनिबार, भदौ ७, २०८२
अनुप न्यौपाने नाटक गर्छन् । कविता लेख्छन् । नाटकहरु लेख्ने, अभिनय गर्ने उनी पछिल्लो समय निर्देशनमा व्यस्त छन् । थिएटरमा लगभग १२ वर्ष बिताएका उनी सुरुमा नाटक हेर्न पुगे । नाटक हेर्दाहेर्दै नाटक गरौं जस्तो लाग्यो । अनि कक्षा लिन गए ।
‘जनै हराएको मान्छे’ : बुवाको मुख हेर्ने दिनको उपहार हुनेछ
शनिबार, भदौ ७, २०८२
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आफ्ना बुवाआमालाई हलमा लगेर देखाउन निर्माणपक्षले आग्रह गरेको छ ।
नेफ्टाले भन्यो - प्राविधिकहरूको पारिश्रमिक नदिए काम गर्दैनौं
आइतबार, भदौ १, २०८२
१० फिल्म निर्माण कम्पनीले प्राविधिकलाई पारिश्रमिक नदिएको उजुरी संघमा परेको छ भने दर्जनभन्दा धेरै संख्यामा म्युजिक भिडियो निर्माताले पनि पारिश्रमिक नदिएको संघले जनाएको छ ।
हाँस्य कलाकारहरुको व्यंग्य : ‘ओलीलाई सबै मिलेर बाँधौं’
आइतबार, साउन २५, २०८२
त्यस्तै, अर्का हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको क्यारिकेचर गरेका थिए । उनले आफ्नो रचना रहेको गीतसमेत सुनाएका थिए ।
‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित]
बिहीबार, साउन २२, २०८२
फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्मपनि हो । ट्रेलरको मुख्य भागमा पनि केदार घिमिरे नै देखिएका छन् ।
‘माग्ने बुढा’ले गरे ज्ञान विराट महायज्ञमा पुगेर आर्थिक सहयोग
सोमबार, साउन १९, २०८२
महायज्ञमा माग्ने राजाको यूनिटका अन्य कलाकारहरु अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिना पनि पुगेका थिए । मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक
बुधबार, साउन ७, २०८२
मोसन टिजरमा पैसाका लागि हुने संघर्षलाई सांकेतिकरुपमा देखाउन खोजिएको छ । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
‘क्वियर कम्युनिटि’को वास्तविक भोगाइको एउटा नाटक: जसले समाजको नग्नता देखाउँछ
बुधबार, साउन ७, २०८२
‘चन्द्रलाई कसले मार्यो?’कुनै हत्या अनुसन्धानको ‘थ्रिलर’ होइन - यो एक प्रश्न हो। चन्द्रको मृत्युको बहानामा दर्शकलाई एउटा गहिरो मानसिक संसारमा लैजाने प्रयास हो ।
साताको लोकप्रिय

