‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, ५ करोड ७५ लाख ग्रस कलेक्सन
शुक्रबार, जेठ २, २०८२
कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रुचाइएको छ ।
‘के घर के डेराः घर नम्बर २’देशभर प्रदर्शनमा
शुक्रबार, जेठ २, २०८२
निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन् ।
बालबालिकाको लागि विशेष नाटक ‘ऋतु राग’, के भन्छन् निर्देशक सुदीप खतिवडा ?
बिहीबार, जेठ १, २०८२
धादिङको गजुरीमा जन्मिएका सुदीप खतिवडा चितवनको भरतपुरमा हुर्किए । सानै देखि नृत्यमा रुचि भएका उनी कहिलेकाहीँ नृत्य गर्थे । गीतहरू गाउथे ।
चलचित्र क्षेत्रका लागि ‘सिनेपा’ को निर्माण एक क्रान्ति हो :प्रधानमन्त्री
मंगलबार, वैशाख ३०, २०८२
प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो ।
के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट
मंगलबार, वैशाख ३०, २०८२
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
चलचित्र ‘रिमै’को फस्टलुक पोस्टर सार्वजनिक
सोमबार, वैशाख २९, २०८२
तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सवैजसो मुख्य कलाकारहरु पोस्टरमा अटाइएका छन् । सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरुलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ । यी तीन पोस्टरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।
क्रिश्चियन गीत गरेकोमा सुरबीर पण्डितले माफे मागे
आइतबार, वैशाख २८, २०८२
केही दिन अघि उनले सो धर्मको प्रचार हुने गरी अभिनय गरे पछि व्यापक आलोचना भएको थियो । उनले एउटा भिडियो सन्देश मार्फत माफी मागेका हुन् ।
दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा
शुक्रबार, वैशाख २६, २०८२
फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् ।
‘महाराजधिराज’ मा वर्षाको प्रवेश
शुक्रबार, वैशाख २६, २०८२
चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माण पक्षले निरन्तरता दिएको छ ।
‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु
बिहीबार, वैशाख २५, २०८२
बुधबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा आयोजित प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति थियो ।
लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा
बुधबार, वैशाख २४, २०८२
‘म त ढलेढले, सुर्ती माड्दा माड्दै, अरेली काडैले, कट्टा हान्दिन्छु, नमस्ते ढोगदिया, मायालाई पानको पात, मायाले आखै नलाउने, सोचे झैँ जिन्दगी रैनछ’ जस्ता सुपरहिट गीतमा संगीत र स्वर दिईसकेका गायक खेम सेन्चुरीका लोक लयमा आधारित गीतहरू ट्रेन्डिंगमा पर्ने गरेका छन् । चलचित्रमा सेन्चुरीको आगमनलाई अर्थपूर्ण रूपले हेरिएको छ ।
चलचित्र’जार’ को ग्राण्ड प्रिमियर सो सम्पन्न
बुधबार, वैशाख २४, २०८२
त्यस्तै अर्का नायक अनुप विक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए । उनले भने,‘इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको छौं । हजुरहरूले साथ र सहयोग गर्नुहुने भन्ने पूर्णरुपमा विश्वास व्यक्त गर्दछु ।’
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड
मंगलबार, वैशाख २३, २०८२
मंगलबार काठमाडौंमा हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा.मल्लले दुई महत्वपूर्ण उपाधि जितेकी हुन् ।
साताको लोकप्रिय

