Harsamaya
नेपालमा पहिलो ‘इनडोर शूटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान (बोलपत्रसहित)
नेपालमा पहिलो ‘इनडोर शूटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान (बोलपत्रसहित) चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ ।
चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति दिने
चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति दिने उनले भने, “चलचित्र अध्ययन, अनुसन्धान एवं विद्धत वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ । यसवर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थिले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।” उनले छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको बताए । 
हिरो हिरोइन विस्थापित भएर कथा हिरो भएको समय हो : रेखा थापा
हिरो हिरोइन विस्थापित भएर कथा हिरो भएको समय हो : रेखा थापा नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन्।  शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा हिजोका हिरो, आजका हिरो सेसनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन्।
भव्य प्रेमभावका साथ आएको संगीतिक कृति : ‘हेर्दा हेर्दैमा’
भव्य प्रेमभावका साथ आएको संगीतिक कृति : ‘हेर्दा हेर्दैमा’ नेपाली सिनेमामा नयाँ आयाम कोर्दै बहुप्रतिक्षित फ्लिम ‘लाज शरणम्’ले आफ्नो प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरेको छ । तीन मिनेट ५२ सेकेन्डको  गीत बिहीबार ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।
"लाज शरणम्" को बहुप्रतीक्षित गीत 'हेर्दा हेर्दैमा' भोलि सार्वजनिक हुँदै
"लाज शरणम्" को बहुप्रतीक्षित गीत 'हेर्दा हेर्दैमा' भोलि सार्वजनिक हुँदै नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् भने अर्जुन घिमिरे 'पाँडे' कार्यकारी निर्माता रहेका छन्।'हेर्दा हेर्दैमा'को गीतमा  संगीत कृष्ण भारद्वाजले दिएका छन् भने स्वर आशिष अविरल र शान्तिश्री परियारले दिएका छन् । 
चलचित्र `हन्टर´ को क्यारेक्टर्स लुक्स सार्वजनिक
चलचित्र `हन्टर´ को क्यारेक्टर्स लुक्स सार्वजनिक चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
सुरेन्द्र पौडेलले ‘बरिष्ठ बलराम’ चलचित्र बनाउने
सुरेन्द्र पौडेलले ‘बरिष्ठ बलराम’ चलचित्र बनाउने नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार सिनेमाको औपचारिक घोषणा गरेका हुन्।
`पहाड´ मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे, झन्डै आठ वर्षपछि कमब्याक
`पहाड´ मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे, झन्डै आठ वर्षपछि कमब्याक निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् ।  आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक घिमिरेले निर्देशन कमब्याक गरेका हुन् । 
निफको निर्णायक मण्डलमा अभिनेत्री सुरक्षा पन्त र दीपेन्द्र गौचन, एआई चलचित्रको छुट्टै प्रतिस्पर्धा !
निफको निर्णायक मण्डलमा अभिनेत्री सुरक्षा पन्त र दीपेन्द्र गौचन, एआई चलचित्रको छुट्टै प्रतिस्पर्धा ! आठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को निर्णायक मण्डलमा रहने दुई सदस्य छनौट गरिएको छ।
साउथका चर्चित निर्माता केपी चौधरीको गोवामा आत्महत्या: ऋण, डिप्रेशन र लागूऔषध काण्डको चपेटा !
साउथका चर्चित निर्माता केपी चौधरीको गोवामा आत्महत्या: ऋण, डिप्रेशन र लागूऔषध काण्डको चपेटा ! साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् ।  उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा परिरहेका थिए ।
कबिर खानको ५०० करोडको फिल्लममा अब बिक्की कौशल
कबिर खानको ५०० करोडको फिल्लममा अब बिक्की कौशल फिल्मसँग नजिक रहेको स्रोतको विश्वास गर्ने हो भने कबीर खान र कट्रिना कैफ लामो समयदेखि साथी हुन्। कट्रिना र विक्की कौशलले विवाह गरे देखि कबीर पनि विक्कीको राम्रो साथी र मेन्टर बनेका छन्। तर, यी सबैको बीचमा विक्की कौशल र कबीर खानलाई सँगै काम गरेको हेर्न फ्यानका लागि रोचक हुनेछ...
चलचित्र `जार´ को प्रदर्शन मिति घोषणा
चलचित्र `जार´ को प्रदर्शन मिति घोषणा साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ ।  निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै 'जार'लाई आगामी बैशाख २६ ( मे ९) मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।
Weather Update