मण्डलाको नयाँ नाट्य सिजन: ११ निर्देशकहरूले नाटक मञ्चन गर्ने, टिकटको मूल्य परिवर्तन
सोमबार, वैशाख २२, २०८२
यस सिजनमा अनुप बराल र किरण चामलिङले पनि मण्डलासँगको सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। निर्देशकहरूले नाटकका कथा र स्वरूप चाँडै सार्वजनिक गर्ने तयारी गरेका छन् ।
८ वर्षपछि रंगमञ्चमा फर्किए सरोज खनाल
सोमबार, वैशाख २२, २०८२
‘मैले अहिलेसम्म ३० भन्दा बढी नाटक खेलेको छु। जहाँबाट मेरो उत्पत्ति भयो, त्यो भूमिलाई म कहिल्यै बिर्सन सक्दिन’, खनालले भावुक हुँदै भने, ‘बीचमा केही वर्ष अमेरिका बसेँ, फर्किएपछि मण्डलाले नै नाटक गर्न निम्तो दिनुभयो।’
२३ घण्टामा ‘के घर के डेरा : घर नं २’ को ट्रेलरलाई १० लाख भ्युज
शनिबार, वैशाख २०, २०८२
शुक्रबार सार्वजनिक ट्रलेरले २४ घण्टा नपुगै युट्युबमा १० लाख भ्युज कटाएको हो । यसले ‘के घर के डेरा : घर नं २’प्रति दर्शकको चासो देखिएको पुष्टि भएको निर्माणपक्षले बताएको छ ।
बलात्कार पीडित महिलाको न्यायका लागि आवाज बनेको ‘देवी’ डकुमेन्ट्री
शनिबार, वैशाख २०, २०८२
हलमा पुगेकी नेतृ खड्काले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यौनजन्य हिंसामा समाजले लाजको भार सबै महिलाको काँधमा थोपर्दिने गरेको र त्यसबाट मुक्त हुन पनि यो वृत्तचित्रले सहयोग पुर्याउने बताइन् । उनले यौनजन्य हिंसा अदृश्य र अस्वीकार्य घटना भएको भन्दै स्विकार गराउनको लागि वृत्तचित्रले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिन मनायो
शुक्रबार, वैशाख १९, २०८२
उनले नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण रहेको बताए ।
चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
शुक्रबार, वैशाख १९, २०८२
घर र डेरा कै कारण जतिसुकै उचनीच व्यवहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि ‘के घर के डेरा : घर नं २’ले भन्ने निर्देशक खनालले बताएका छन् ।
तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाकंन अनुमति
बुधबार, वैशाख १७, २०८२
अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रवेश साहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बु लगायतका स्थानमा फिल्म छायांकन गर्नेगरी अनुमति दिइएको हो ।
नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
मंगलबार, वैशाख १६, २०८२
यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतारचढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने जर्मको गरेको छ । कार्यक्रममा कलाकार कार्कीले उसले फिल्ममा आफूले काफ्लेको भूमिका निर्वाह गरेको बताए । फिल्म एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले मन पराउँनेमा आफू विश्वस्त रहेको पनि उनी बताउँछन् ।
अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै
सोमबार, वैशाख १५, २०८२
अभिनेत्री रेखा थापाले नाटकमा देखिने भएकि छिन् । कान्तिपुर फिल्म एकेडेमीले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन् ।
२२५ वर्षअघिको कथामा आधारित चलचित्र ‘जार’
शनिबार, वैशाख १३, २०८२
चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । ‘जार’ विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ ।
सुरक्षा पन्त अभिनित ‘खेल’को काठमाडौंमा भव्य प्रिमियर
बिहीबार, वैशाख ११, २०८२
फिल्ममा भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय छ ।
चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
बुधबार, वैशाख १०, २०८२
चलचित्रकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको पनि उल्लेखनीय अभिनय देख्न सकिन्छ ।
वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक, वैशाख १४ मा रिलिज हुने (ट्रेलरसहित)
बिहीबार, वैशाख ४, २०८२
उनले भने, ‘एउटा नेपाली अमेरिका बस्दै गर्दा उसको दैनिक जीवनमा घट्ने घट्नाहरु कस्तो हुन्छ । अमेरिकाको बसाईको क्रममा केके भोग्छ भन्ने चिज पर्दामा आउन जरुरी छ । एउटा कथा बन्न जरुरी छ भनेर सोच्दै गर्दा यो कन्सेप्ट दिमागमा आगएर यो प्रोजेक्ट बनाएको हुँ । यो पूरा गर्न लगभग एक वर्ष...
साताको लोकप्रिय

