काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
मंगलबार, फागुन २६, २०८२
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
ढिस्कोले पुरिएर एलिनाको मृत्यु
मंगलबार, फागुन २६, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ ।
रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता
मंगलबार, फागुन २६, २०८२
बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
मंगलबार, फागुन २६, २०८२
उनले हाल सम्पन्न चुनावलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभइ भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसरको रूपमा व्याख्या गरेका छन् ।
बाजुराकी दोइलाले बाटोमै जन्माइन् बच्चा
मंगलबार, फागुन २६, २०८२
बाटोमै प्रसूति सेवा दिइएको स्वास्थ्यकर्मी रोकायाको भनाई छ । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ ।
अवैध चाँदीका गरगहनासहित गौरीशंकर पक्राउ
मंगलबार, फागुन २६, २०८२
प्रहरीले मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर अगाडिको सडकबाट भारतबाट अवैध रूपमा चाँदी ल्याउँदै गरेका साहलाई नियन्त्रणमा लिएको जनाएको छ ।
अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
मंगलबार, फागुन २६, २०८२
मंगलबार एक सूचानामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जनाकारी दिएका हुन् ।
दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल: श्रमदातालाई तयार रहन हर्क साम्पाङको आव्हान
मंगलबार, फागुन २६, २०८२
उनले भने, ‘मोटर बाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति बुझेर टोलीले जानकारी दिएपछि म पनि निर्माण स्थलमा जन्छु । मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर जादैन् । क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव छैन् ।’
बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल
मंगलबार, फागुन २६, २०८२
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सिट प्राप्त गर्न राजनीतिक दलले कुल मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
मंगलबार, फागुन २६, २०८२
रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ । पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनैपनि दलले प्राप्त गर्न सकेका थिएनन् । ५० लाख मत कटाएर रास्वपाले नयाँ रेकर्ड गरेको छ ।
सुनचाँदीको मूल्यमा वृद्धि
मंगलबार, फागुन २६, २०८२
सोमबार सुनको मूल्य ३ लाख १३ हजार २ सय रुंपैयाँमा कारोबार भएको थियो ।
शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
मंगलबार, फागुन २६, २०८२
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल मूल्य १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?
मंगलबार, फागुन २६, २०८२
यो जिल्ला एसअघि पनि नेकपा एमालेले नै जितेको जिल्ला हो । एमालेका उपमहासचिव योगेश भट्टराईले अघिल्लो निर्वाचन जितेका थिए ।
साताको लोकप्रिय

