सर्लाहीमा चौकीदारको हत्या : टाउको अझै भेटिएन
आइतबार, पुस २०, २०८२
डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २
आइतबार, पुस २०, २०८२
विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रत कथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
देशभर पश्चिमी वायूको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना
आइतबार, पुस २०, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ...
यस्तो छ आइतबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आइतबार, पुस २०, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकिएको छ ।
आजको राशिफल : मेहनत, संयम र अवसरको सन्तुलनले तय गर्नेछ दिन
आइतबार, पुस २०, २०८२
आज २०८२ पुष २० गते आइतबार। आजको दिन अधिकांश राशिका लागि निर्णय, धैर्य र प्राथमिकताको परीक्षा जस्तै रहनेछ । केहीका लागि अवसर ढोकामा आएर ढकढक्याउनेछन् भने केहीले हतार र भावनामा बहँदा साना चुनौती भोग्नुपर्ने संकेत छ ।
पुष १९ : नेकपा एमाले सिन्धुपाल्चोकका नेता तथा कार्यकर्तामाथि आक्रमण देखि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ सम्म
शनिबार, पुस १९, २०८२
संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाएका हुन् ।
निर्वाचनकै मुखमा एमाले नेता–कार्यकर्तामाथि योजनाबद्ध आक्रमण, दुई जना गम्भीर घाइते
शनिबार, पुस १९, २०८२
आक्रमणमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य श्याम लामासमेत गम्भीर घाइते भएका छन्। दुवैको अस्पतालमा उपचार भइरहेको छ। नेकपा एमाले सिन्धुपाल्चोकले घटनालाई जघन्य, अमानवीय र लोकतन्त्र विरोधी अपराधको संज्ञा दिँदै दोषी पहिचान नगरी बस्ने हो भने त्यसको सम्पूर्ण जिम्मेवारी राज्य स्वयंले लिनुपर्ने चेतावनी दिएको छ।
झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
शनिबार, पुस १९, २०८२
उनी सोही क्षेत्रबाट विसं २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को संसदीय चुनावमा निर्वाचित भएका थिए । तर, विसं २०६० मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएका थिए ।
गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस
शनिबार, पुस १९, २०८२
एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम छलफलमा रहे पनि टुंगो लागेको छैन ।
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने
शनिबार, पुस १९, २०८२
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्ने बताए । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि...
क्यानको वार्षिक खेल तालिका सार्वजनिक
शनिबार, पुस १९, २०८२
क्यानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
प्राडा बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
शनिबार, पुस १९, २०८२
डा पोखरेलले पीएचडी गर्दाको विषयलाई संस्कृतमा लेखेको उक्त अनुसन्धानलाई प्रा नीलमणि ढुङ्गानाले नेपाली भाषामासमेत अनुवाद गरी उक्त पुस्तक प्रकाशित गरिएको हो ।
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
शनिबार, पुस १९, २०८२
मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन पाण्डेले बताए ।” पाण्डेले स्थानीय पालिका र सरोकार भएकाहरूलाई गौशाला व्यवस्थापनका लागि आग्रह गरे ।
साताको लोकप्रिय

-1767492280.jpg)