Harsamaya
हर समय
हर समय
भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ : महासचिव पोखरेल
भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ : महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएका छन् ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको थियो ।
भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति
भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति ह्यारिसले अमेरिकी जनताले यस्ता सैन्य कारबाहीलाई समर्थन नगरेको र ट्रम्पले जनतालाई भ्रमित गरेको आरोप लगाएको बताइन्।
भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको महेश बस्नेतको टिप्पणी
भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको महेश बस्नेतको टिप्पणी सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर प्रश्न उठाएको बताए ।
खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका
खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका आयोजकका अनुसार प्रशिक्षार्थीलाई सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा दक्ष बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इयुले घटनाक्रम नजिकबाट निगरानी गरिरहेको र भेनेजुएलामा शान्तिपूर्ण, लोकतान्त्रिक समाधानमा समर्थन जारी रहेको पुष्टि गरेकी छिन्।
पाथीभरा क्षेत्रमा हिमपात
पाथीभरा क्षेत्रमा हिमपात पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । 
भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध हो : झलनाथ खनाल
भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध हो : झलनाथ खनाल ‘यो केवल प्रभुत्ववादी दादागिरी मात्र होइन, अमेरिकी राज्य आतंकवाद हो,’ खनालले उल्लेख गरेका छन्।
मादुरो दम्पती नियन्त्रणमा, भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा
मादुरो दम्पती नियन्त्रणमा, भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘भेनेजुएला सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण नभएसम्म अमेरिका त्यहाँको शासन सञ्चालन गर्नेछ।’
सुलिकोटका बालबालिकालाई न्यानो कपडा वितरण
सुलिकोटका बालबालिकालाई न्यानो कपडा वितरण जाडोयाममा पहाडी ग्रामीण भेगका बालबालिकालाई न्यानो लुगाको अभावमा विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरूसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको हो । तीन दिनसम्म प्रत्येक विद्यालय नै पुगेर कपडा वितरण गरिएको उनले बताए । 
भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो : नारायणकाजी श्रेष्ठ
भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो : नारायणकाजी श्रेष्ठ वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटनाको कडा निन्दा गरेका छन्।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, चलचित्र विधेयकमाथि दफावार छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, चलचित्र विधेयकमाथि दफावार छलफल हुने आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
Weather Update