Harsamaya
हर समय
हर समय
न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत
न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत यसैगरी उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत, न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई नभएको बताए ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ । 
सुनिल र रमेश समूहबीच झडप, एकअर्काबीच आरोप प्रत्यारोप
सुनिल र रमेश समूहबीच झडप, एकअर्काबीच आरोप प्रत्यारोप घटनापछि नेकपा एमाले सिन्धुपाल्चोक र राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।
गिरफ्तार गरिएका एक हजार बढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन
गिरफ्तार गरिएका एक हजार बढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन उनले भने, ‘हामीले पटक पटक दोषी होइन जेनजी आन्दोलनमा सहभागी भएको कारण उनीहरुलाई थुनामा राखिको छ भनेर प्रमाणसहित जाँदा पनि सरकार किन कान थुनेर बसिरहेका छ ।’
रास्वपाले सात जनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन
रास्वपाले सात जनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।
नेप्से परिसूचक घट्यो
नेप्से परिसूचक घट्यो आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता सेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  
धार्मिक सद्‍भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलताः पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी
धार्मिक सद्‍भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलताः पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी धार्मिक भावनामा आघात : संहिताको दफा १५६ बमोजिम लेखेर, वचनले वा चिन्हद्वारा कसैको धार्मिक भावनामा आघात पुर्याएमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
योगेश भट्टराई भन्छन् - एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ 
योगेश भट्टराई भन्छन् - एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ  भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका पाँच मध्ये एकजना आउँदो निर्वाचनका लागि उम्मेदवार हुने अरु चार जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउनु पर्ने बताए ।
सर्लाहीमा हत्या गरिएका वनपालेको टाउको भेटियो
सर्लाहीमा हत्या गरिएका वनपालेको टाउको भेटियो प्रहरीले हत्याको आशंकामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन । 
एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस
एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस पार्टीभित्र लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिएका पोखरेलको उम्मेदवारी सिफारिसले आगामी निर्वाचनमा एमालेको रणनीति स्पष्ट भएको संकेत गरेको छ ।
रास्वपा केन्द्रीय सचिवालय बैठक जारी
रास्वपा केन्द्रीय सचिवालय बैठक जारी यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चात्को पहिलो सचिवालय बैठक हो ।
एमालेका नेताहरुको घर जलाउनेमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरु थिए : रघुवीर महासेठ [भिडियोसहित]
एमालेका नेताहरुको घर जलाउनेमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरु थिए : रघुवीर महासेठ [भिडियोसहित] नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेनजी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुले जलाएको आरोप लगाएका छन् ।
Weather Update