Harsamaya
हर समय
हर समय
यु–१९ महिला विश्वकप क्रिकेट : नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य
यु–१९ महिला विश्वकप क्रिकेट : नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् । स्कटल्यान्डले अहिले नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । 
चितवनमा युवकलाई कुट्ने प्रहरी निलम्बित,के थियो घटना ?
चितवनमा युवकलाई कुट्ने प्रहरी निलम्बित,के थियो घटना ? चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।
झापामा अटोरिक्सा र जिप एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
झापामा अटोरिक्सा र जिप एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए ।  प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 
बैकहरूको निक्षेपको अनुपात बढेपनि कर्जा प्रवाह हुन सकेन: अर्थमन्त्री पौडेल
बैकहरूको निक्षेपको अनुपात बढेपनि कर्जा प्रवाह हुन सकेन: अर्थमन्त्री पौडेल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैकहरूमा अराजक प्रवृत्ति मौलाएको बताए । ऋण लिइसकेपछि तिर्दिन भन्ने परिपाटी विकास हुँदा अर्थतन्त्रमा केही समस्या देखिएको उनले भनाई छ ।यद्यपि यसका बाबजुद पनि समग्र मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको उनको  उल्लेख गरे । मुलुकको राजस्व, तरलतामा वृद्धि  वित्तीय व्यवस्थापनमा सुधार  भइरहेको गर्भनर अधिकारीले...
रौतहटमा फरार ११ प्रतिवादी पक्राउ
रौतहटमा फरार ११ प्रतिवादी पक्राउ त्यस्तै कुटपिट मुद्दाका महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी, उषा देवी राम र बहुविवाह मुद्दाका आरोपी शेख नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतो द्वारा सूचनामा उल्लेख गरिएको छ।
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेड क्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा रक्तदान कार्यक्रम गरेको छ । सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाममा पर्सामा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको छ । 
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको हो ।
बैतडीका एक जनाको भारतमा मृत्यु
बैतडीका एक जनाको भारतमा मृत्यु बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो।
नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ ।
एभरेष्ट बैंककाे २ अर्बले नाफा बढ्याे
एभरेष्ट बैंककाे २ अर्बले नाफा बढ्याे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ । बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब नाफा कमाएयाे
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब नाफा कमाएयाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा  ५७.१८ प्रतिशतले बढेको छ । बैंकले यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
Weather Update