Harsamaya
हर समय
हर समय
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए । उनका अनुसार २५ महिला र एक सय ५० पुरुष कैदिबन्दी राख्ने क्षमता भएको...
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास– ४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । यो उद्योगले लप्सीबाट माडा, अचार,...
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुनेखानेहरू सहरबजार झरेपछि गाउँमा अहिले न्यून आय भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्नुका साथै जीविको चलाउँदै आएका छन् । गाउँका झन्डै एक सय घरपरिवार तरकारी खेतीमा आबद्ध छन् ।...
प्रकाश सपुतको ‘वसन्त’ पोस्टर सार्वजनिक: सपना र संघर्षको कथा चैत २२ देखि पर्दामा
प्रकाश सपुतको ‘वसन्त’ पोस्टर सार्वजनिक: सपना र संघर्षको कथा चैत २२ देखि पर्दामा प्रकाश सपुतको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वसन्त’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा उनी आफैँ केही लेखिरहेको देखिन्छ। टेबलमा किताबको चाङ छ भने भित्तामा साहित्यकार लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर झुन्ड्याइएको छ। फिल्मको कथा लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीतमा सपुत नै छन्। त्यसैले उनले ‘वसन्त’लाई आफ्नो ड्रिम...
नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षकको आगमन
नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षकको आगमन नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि केही विदेशी खेलाडी र प्रशिक्षक नेपाल आइपुगेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बङ्गलादेशबाट पाँच खेलाडी आइसकेको आयोजकले जनाएको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आगामी ४ माघदेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाउन आउने पहिलो विदेशी खेलाडी आलोक सिंह...
माघ दोस्रो साता दौड प्रतियोगिता
माघ दोस्रो साता दौड प्रतियोगिता नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।  आगामी माघ १२ गतेदेखि हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, पुरुषतर्फ १० किमि दौड, महिलातर्फ पाँच किमि दौड तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि र तीन...
सुन गोहोरोसहित दुई जना पक्राउ
सुन गोहोरोसहित दुई जना पक्राउ विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् । भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो । 
Weather Update