साइबेरियन र रसियाबाट फर्किए ३२ प्रजातिका हिउँदे आगन्तुक चरा
आइतबार, माघ २०, २०८१
चराविद् राम शाहीले पानी चराको बासस्थान र संरक्षणको अवस्थाका बारेमा विस्तृतमा सूचना तथा जानकारी प्राप्त हुने भएकाले चरा गणना गरिएको बताए । उनले बाँकेको राप्तीनदी तटिय क्षेत्र, सुतैया ताल, कान्तितालमा सिलसिले हाँस र जल कौवासँगै अन्य वकुला प्रजातिका चराका लागि बासस्थान सुरक्षित रहेको जानकारी दिए ।
फेरि हार्यो नेपाल
आइतबार, माघ २०, २०८१
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि सर्वाधिक बबेट डिलेडले ४१ रन बनाइन् । नेपालका लागि सीता राना मगरले पाँच विकेट लिइन् । जितसँगै नेदरल्यान्डसको ६ अकं भएको छ भने नेपाल अंकविहीन छ ।
केबलकार निर्माण खारेजीको माग गर्दै गरिएको बन्दले पूर्वको जनजीवन प्रभावित
आइतबार, माघ २०, २०८१
पूर्वका विभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सुचारु गर्ने प्रयास गरिएको छ । विभिन्न माग राख्दै संघर्ष समितिले हित माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आव्हान गरेको हो ।
विशेष समयमा बोल्न नाम लेखाएका राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ
आइतबार, माघ २०, २०८१
रक्तचाप र सुगरका बिरामी भट्टलाई चक्कर लागेपछि सांसद भवनभित्रै उपचार गरिएको छ । बैठकको विशेष समयमा बोल्नका लागि नाम टिपाएका भट्ट अस्वस्थ भएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्बन्धित दलबाट विष्णु कुमारी सापकोटालाई बोल्नका लागि समय उपलब्ध गराएका थिए ।
एक अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा भारतीयसहित २५ जना पक्राउ
आइतबार, माघ २०, २०८१
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नयाँ प्रमुखको रुपमा एसएसपी रमेशकुमार बस्नेतले शुक्रबार कार्यभार सम्हालेका थिए। उनले कार्यभार सम्हालेपछि कार्यालयले गरेको यो पहिलो ठूलो ‘अपरेशन’ हो।
टाइगर कप उपाधि टाइगर ग्रुपले जित्यो
आइतबार, माघ २०, २०८१
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।
अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो
आइतबार, माघ २०, २०८१
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो । कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई डार्ट गरेर नियन्त्रणमा लिइएको थियो ।
नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
आइतबार, माघ २०, २०८१
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४० रन बनायो । उसका लागि कप्तान बाबेट डी लिडेले ३८ बल खेल्ने क्रममा चार चौका र एक छक्काको सहयोगमा ४१ रनको योगदान दिइन् । त्यसैगरी हिटर सिर्गसले २६, रोबिन रिके र...
सेना अझै खाल्डे ट्वाइलेट युगमै
आइतबार, माघ २०, २०८१
यति संस्थागत, व्यवसायिक र दक्ष भएको सेनाले भर्खरै गरेको फोटो तथा वृहत् प्रदर्शनी भने त्यति व्यवस्थित भएको देखिएन । १५ गतेबाट सुरु भएको पदर्शनीको सुरुका दिनमा भनिएका स्टलहरू सबै खोलिएका थिएनन् । सेना जस्तो व्यवस्थित संस्थाले स्टलहरु तयारी नहुँदै प्रदर्शनी सुरु गर्नु लाजमर्दो कुरा हो ।
जलेश्वर कारागारका कैदीको मृत्यु
आइतबार, माघ २०, २०८१
अचानक बेस्सरी पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए ।
भारतले नेपाललाई सात सय करोड भारु सहायता दिने, अन्य सार्क मुलुकले कति पाए ?
आइतबार, माघ २०, २०८१
भुटानको बजेट यस पटक भने घटाएको छ । अफगानिस्तानको अनुदान सहयोग बजेट पनि भारतले बढाएको छ । गत आर्थिक वर्षमा ५० करोड भारु थियो भने भने यस पटक सय करोड भारु छुट्टाएको छ । भारतले बंगलादेश र श्रीलंकाको बजेट पनि यथावत् नै राखेको छ । बंगलादेशका लागि १२० र श्रीलंकाका...
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
आइतबार, माघ २०, २०८१
पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आउने असहाय र गरिब परिवारले सरकारको विपन्नता नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत रु एक लाखसम्मको निःशुल्क उपचार पाउने गरेको अस्पतालका जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले विपन्न बिरामीका लागि अलग्गै रु दुई लाखसम्मको निःशुल्क उपचार सुविधा दिने गरेको छ ।
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
आइतबार, माघ २०, २०८१
उनले १८ रोपनी जग्गा तरकारी खेती गर्दै आएका छन् । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिल्यै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु १० देखि १२ लाख आम्दानी...
साताको लोकप्रिय

