Harsamaya
हर समय
हर समय
लामिछानेलाई न्यायिक हिरासतमा राख्न अदालतको आदेश
लामिछानेलाई न्यायिक हिरासतमा राख्न अदालतको आदेश न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए। 
अमेरिकाले निष्कासित भारतीय आप्रवासीलाई फिर्ता गर्‍यो
अमेरिकाले निष्कासित भारतीय आप्रवासीलाई फिर्ता गर्‍यो ‘विशेषगरी सङ्गठित अपराधका अन्य रूपहरूसँग जोडिएको हुनाले नयाँदिल्ली गैरकानूनी आप्रवासनको विरोधमा दृढ छ’, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले गत हप्ता भनेका थिए, ‘भारत–अमेरिका आप्रवासन र गतिशीलता सहयोगको हिस्साका रूपमा, दुवै पक्ष गैरकानूनी आप्रवासनलाई रोक्ने प्रक्रियामा संलग्न छन्, साथै भारतबाट अमेरिकामा कानुनी आप्रवासनका लागि थप मार्गहरू सिर्जना गर्दैछन ।’
नेपाल पाँचौं पटक हार्यो
नेपाल पाँचौं पटक हार्यो बलिङतर्फ नेदरल्याण्ड्सका लागि आइरिस जुइलिङले दुई विकेट तथा क्यारोलिन डे लेङ र हेदर सिजर्सले एकएक विकेट लिन सफल भइन् । शृङ्खलामा नेपालले हालसम्म ५ खेल खेल्दा पाँचै खेल हारेको छ भने नेदरल्यान्ड्सले ५ मध्ये ३ खेल जितेको छ ।
सेयर बजार घट्यो 
सेयर बजार घट्यो  आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
स्विडेनको विद्यालयमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु
स्विडेनको विद्यालयमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु प्रहरीले घाइतेहरूको सङ्ख्या वा उनीहरू कति गम्भीर छन् भन्ने बारेमा टिप्पणी गरेन तर दक्षिणी ओरेब्रो क्षेत्रले मङ्गलबार गोली लागी घाइते भएका ६ जनालाई अस्पताल लगिएको बताएको छ ।
रविको बयान सकियो, थुनछेक बहसको तयारी
रविको बयान सकियो, थुनछेक बहसको तयारी न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसँगै थुनछेन बहसको तयारी गरिएको छ । बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतनामा दर्ता गराएका छन् ।
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन 
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन  मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । 
सामाजिक सञ्जालमा अराजकता रोक्न खोजिएको हो: योगेश भट्टराई
सामाजिक सञ्जालमा अराजकता रोक्न खोजिएको हो: योगेश भट्टराई अन्यथा सरकारले नियन्त्रण गर्नुपर्ने उनको धारणा छ । ‘दण्ड सजायको उद्देश्य होइन, स्वनियमनको उद्देश्य हो, कानुनमा दण्ड सजायको पनि व्यवस्था हुन्छ, दण्ड सजाय बढी भएको रहेछ भने त्यसलाई घटाउन पनि मिल्छ’, भट्टराईले भने । 
काठमाडौंका ३५ भन्दा बढी ठाउँमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान
काठमाडौंका ३५ भन्दा बढी ठाउँमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान क्याम्पसमा पठनपाठन गर्ने विद्यार्थीहरू र अन्य पैदल यात्रुलाई अब बाटो काट्न सहज होस भनेर ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
गृहमन्त्रीलाई जानकारी नै नभएको विषय जोडेर भ्रम फैलाइयो (विज्ञप्तिसहित)
गृहमन्त्रीलाई जानकारी नै नभएको विषय जोडेर भ्रम फैलाइयो (विज्ञप्तिसहित) संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ ।
चलचित्र `हन्टर´ को क्यारेक्टर्स लुक्स सार्वजनिक
चलचित्र `हन्टर´ को क्यारेक्टर्स लुक्स सार्वजनिक चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक ३.६७ अंकले बढेको छ । यससँगै सूचक २७१९.५९ विन्दुमा आएको छ ।
Weather Update