Harsamaya
हर समय
हर समय
अब विदेशबाट पनि श्रम स्वीकृति (विज्ञप्तिसहित)
अब विदेशबाट पनि श्रम स्वीकृति (विज्ञप्तिसहित) विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले  ओमानको सलालाबाट गत  शुक्रबारदेखि यस्तो सेवा थालेको हो । 
ट्रम्प प्रशासनले एकाएक बन्द गरायो अमेरिकाको हजार बढी सरकारी वेभसाइट
ट्रम्प प्रशासनले एकाएक बन्द गरायो अमेरिकाको हजार बढी सरकारी वेभसाइट अमेरिकामा सयौं अमेरिकी वेबसाइटहरू बन्द गरिएका छन्।  यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बन्द गरेको मानवीय एजेन्सी युएसआइडीसमेत समावेश रहेको छ।
पाथीभरा केबलकार विवाद : ६ बुँदे सहमति (सहमतिसहित)
पाथीभरा केबलकार विवाद : ६ बुँदे सहमति (सहमतिसहित) ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मंगलबार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो ।
गैँडा स्थानान्तरणको काम सकियो
गैँडा स्थानान्तरणको काम सकियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चारवटा गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकिएको छ । निकुञ्जले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा तीनवटा पोथी र एउटा भाले गैँडा यस वर्ष स्थानान्तरण गरिएको हो ।
शुक्लाफाँटामा निःशुल्क आँखा शिविर
शुक्लाफाँटामा निःशुल्क आँखा शिविर शुक्लाफाँटा नगरपालिका-९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन् । वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।
एक महिनासम्म बिहानै जौंको पानी पिउनुहोस, हुनेछ दर्जन फाइदा
एक महिनासम्म बिहानै जौंको पानी पिउनुहोस, हुनेछ दर्जन फाइदा स्वस्थ जीवनशैलीको लागि आहार र दिनचर्यामा साना परिवर्तनहरू धेरै महत्त्वपूर्ण छन्। यी मध्ये एउटा भनेको बिहान खाली पेटमा जौको पानी पिउनु पनि हाे ।
महिलालाइ पढन दिनुपर्ने भन्ने तालिवानी मन्त्रीले देश छाड्न बाध्य
महिलालाइ पढन दिनुपर्ने भन्ने तालिवानी मन्त्रीले देश छाड्न बाध्य तालिबानका उप विदेश मन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइलाई देश छोड्न बाध्य पारिएको छ ।  उनी हालै अफगानिस्तान छोडेर युएई गएका छन् ।
३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना (विज्ञप्तिसहित)
३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना (विज्ञप्तिसहित) तीन महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले नियमित रूपमा गर्दै आएको मिडिया अनुगमनमा यी घटना भएको पाइएको हो ।
मिसन ०८४
मिसन ०८४
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निराश छन् । वसन्त पञ्चमी पर्व मनाई सक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदे बाली नहुने चिन्ताले पिरोलिएका छन् ।
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।
Weather Update