सुरेन्द्र पौडेलले ‘बरिष्ठ बलराम’ चलचित्र बनाउने
बुधबार, माघ २३, २०८१
नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार सिनेमाको औपचारिक घोषणा गरेका हुन्।
अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ
बुधबार, माघ २३, २०८१
संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालय बस्नेछन्।
`पहाड´ मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे, झन्डै आठ वर्षपछि कमब्याक
बुधबार, माघ २३, २०८१
निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् ।
आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक घिमिरेले निर्देशन कमब्याक गरेका हुन् ।
श्रीलंकाका राष्ट्रपतिद्वारा मुलुकको ‘भ्रष्ट’ छविको अन्त्य गर्ने प्रतिबद्धता
मंगलबार, माघ २२, २०८१
श्रीलंकाका वामपन्थी राष्ट्रपतिले मङ्गलबार बेलायतबाट स्वतन्त्रताको वार्षिकोत्सवमा यस गरिब द्वीप राष्ट्रको ‘भ्रष्ट’ देशको छवि परिवर्तन गर्ने प्रतिज्ञा गरेका छन् ।
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
मंगलबार, माघ २२, २०८१
टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमेत सुखद नदेखिएको जानकारहरु बताउँछन् ।
ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो
मंगलबार, माघ २२, २०८१
औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ ।
माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष प्रचण्ड
मंगलबार, माघ २२, २०८१
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताएका छन् । बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताए ।
अमेरिकाको सैन्य विमानले २०५ अवैध भारतीय आप्रावासीलाइ अमृतसरमा ओराल्दैं
मंगलबार, माघ २२, २०८१
अमेरिकाबाट आएका २०५ अवैध आप्रवासीलाई भारत फिर्ता पठाइने भएको छ ।
सबै २०५ भारतीयहरू अमेरिकाको सैन्य विमान सि–१७ विमान मार्फत भारत फर्कँदैछन्।
लागुऔषध कारोबारी समात्न झापामा प्रहरीले चलायो गोली
मंगलबार, माघ २२, २०८१
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ।
कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो।
रौतहटमा १२ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु
मंगलबार, माघ २२, २०८१
रौतहट स्थित बिधुतकाचे १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एकजना अमिनको मृत्यु भएको छ।
भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ
मंगलबार, माघ २२, २०८१
कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।
जापानी प्रधानमन्त्री शिगेरु इसिबाले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने
मंगलबार, माघ २२, २०८१
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताएका छन् ।
साताको लोकप्रिय

