Harsamaya
हर समय
हर समय
केन्यामा सुन खानी दुर्घटना :१२ जनाको उद्धार
केन्यामा सुन खानी दुर्घटना :१२ जनाको उद्धार पश्चिमी केन्यामा सुन खानी भत्किँदा फसेका १२ जना खानी कामदारको उद्धार गरिएको अधिकारीहरूले मङ्गलबार पुष्टि गरेका छन् ।
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’ बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गरेका छन् । उनले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिए । 
परम्परा धान्न जहाँ कन्या-कन्याबीच विवाह हुन्छ !
परम्परा धान्न जहाँ कन्या-कन्याबीच विवाह हुन्छ ! आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् ।  त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ-जहाँ कन्या-कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो ।
सिन्धुपाल्चोकमा एचपिभि खोप लगाउन आठ सय स्वयंसेविका
सिन्धुपाल्चोकमा एचपिभि खोप लगाउन आठ सय स्वयंसेविका आज मंगलबारदेखि सिन्धुपाल्चोक भर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ । चौतारास्थित वनदेवी माविबाट खोप अभियानको शुभारम्म गरिएको हो ।
‘वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै’ 
‘वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै’  ‘वायु प्रदूषणलाई एक महत्त्वपूर्ण कारक मान्न सकिन्छ जसले आंशिक रूपमा एडेनोकार्सिनोमाको उदाउँदो प्रबलतालाई व्याख्या गर्दछ, यो विश्वव्यापी रूपमा कहिल्यै धूम्रपान नगर्ने मानिसहरूमा फोक्सोको क्यान्सरको ५३–७० प्रतिशत मामिलाहरूका लागि जिम्मेवार छ’, अध्ययनले भन्यो ।
लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने
लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ को खोप करिब दुई लाख ९० हजार किशोरीलाई लगाइने भएको छ ।
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन 
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘भानु स्मारिका’नामक पुस्तकको भव्य विमोचन भएको छ। ताप्लेजुङस्थित भानु माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले पुस्तक विमोचन गरेका हुन् । 
विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’
विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’ विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथन’ कार्यक्रम सम्पन्न गरेको छ ।
तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो
तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।
निफको निर्णायक मण्डलमा अभिनेत्री सुरक्षा पन्त र दीपेन्द्र गौचन, एआई चलचित्रको छुट्टै प्रतिस्पर्धा !
निफको निर्णायक मण्डलमा अभिनेत्री सुरक्षा पन्त र दीपेन्द्र गौचन, एआई चलचित्रको छुट्टै प्रतिस्पर्धा ! आठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को निर्णायक मण्डलमा रहने दुई सदस्य छनौट गरिएको छ।
सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’कार्यक्रम
सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’कार्यक्रम जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ। गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ ।
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट नौ जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।
Weather Update