Harsamaya
हर समय
हर समय
ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने
ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने प्रधानमन्त्री मोदी ट्रम्पलाई पुनः निर्वाचित भएकोमा बधाई दिने पहिलो नेतामध्ये एक थिए । उनले ले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएकोमा साथै कङ्ग्रेसको चुनावमा रिपब्लिकन पार्टीको सफलताका लागि बधाई दिँदै नोभेम्बर ६ मा उनीसँग टेलिफोन कुराकानी पनि गरेका थिए । 
पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक च्याउखेती थालनी गरेका छन् ।  
विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप
विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ ।
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन् । 
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ ।
'अज्ञात राेग'ले भैंसी धमाधम मर्न थाले, बर्दिवासका किसान चिन्तित
'अज्ञात राेग'ले भैंसी धमाधम मर्न थाले, बर्दिवासका किसान चिन्तित अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् ।  बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन । 
जीवन विकास लघुवित्तले १५.५७ प्रतिशत नाफा कमायाे, अन्य प्रमुख सूचकहरु पनि बढ्याे
जीवन विकास लघुवित्तले १५.५७ प्रतिशत नाफा कमायाे, अन्य प्रमुख सूचकहरु पनि बढ्याे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको १५.५७ प्रतिशतले खुद नाफा सँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा १५.५७ प्रतिशतले बढेर २० करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।  
शिखर इन्स्योरेन्सकाे फागुन १३ गते वार्षिक साधारण सभा, यस्ताे छ एजेण्डा
शिखर इन्स्योरेन्सकाे फागुन १३ गते वार्षिक साधारण सभा, यस्ताे छ एजेण्डा शिखर इन्स्योरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 
सूर्यज्योति लाइफ इन्सुरेन्सले १९ करोड ६१ लाख नाफा कमायाे, यस्ता छन् अन्य सूचक
सूर्यज्योति लाइफ इन्सुरेन्सले १९ करोड ६१ लाख नाफा कमायाे, यस्ता छन् अन्य सूचक सूर्यज्योति लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा नाफा कमाएको छ । इन्स्योरेन्सले यस अवधिमा १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।
साउथका चर्चित निर्माता केपी चौधरीको गोवामा आत्महत्या: ऋण, डिप्रेशन र लागूऔषध काण्डको चपेटा !
साउथका चर्चित निर्माता केपी चौधरीको गोवामा आत्महत्या: ऋण, डिप्रेशन र लागूऔषध काण्डको चपेटा ! साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् ।  उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा परिरहेका थिए ।
Weather Update