पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
शुक्रबार, फागुन ९, २०८१
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ।
बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल
शुक्रबार, फागुन ९, २०८१
आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्याला–मजदुरी गरेर छाक टार्दै आएका छन् । यो समस्या त छँदै छ, जंगल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव ।
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
शुक्रबार, फागुन ९, २०८१
कूल दुई सय ४७ वटा पशुचौपाय क्षति भएको छ । ती आगलागीबाट रु १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ
प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो नेपाली भएर बाच्ने आधार दिनुस् - बालेन
शुक्रबार, फागुन ९, २०८१
'प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन' मेयर बालेनले लेखेका छन् 'मलाई मेयर हो भनेर बिर्सिनुस् नेपाली भएर बाच्ने आधार त दिनुस् ।'
महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी
शुक्रबार, फागुन ९, २०८१
अझै केही काम सक्न समय लाग्ने देखिएकाले महाशिवरात्रिअघि नै काम सक्न पनि मन्त्री पाण्डेले कोषका कर्मचारीलाई निर्देशन दिए । कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरुलगायतले उहाँलाई महाशिवरात्रिका अवसरमा भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए ।
पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी
शुक्रबार, फागुन ९, २०८१
साथै, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले आफूलाई सहयोग गर्न गरेको आह्वानबारे माओवादीले आज पार्टीगत धारणा सार्वजनिक गर्ने एक नेताले बताए । सरकारले ल्याएका अध्यादेशका विषयमा पनि माओवादीले आफ्नो भनाइ सार्वजनिक गर्न लागेको छ ।
स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने
शुक्रबार, फागुन ९, २०८१
मन्त्रालयले सञ्चारमाध्यमका अलावा सामाजिक सञ्जालबाटसमेत यस्ता गतिविधि नियमित प्रसार गर्ने तयारी गरेको छ । यसअघि कोभिडका समयमा आवश्यक सूचना यसैगरी नियमित दिने गरिए पनि पछि रोकिएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिका अलावा सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरू प्रेषण गर्दै आइरहेको छ ।
नेपाल प्रहरी विधेयकमा ३९ वटा संशोधन
शुक्रबार, फागुन ९, २०८१
गृहमन्त्री रमेश लेखकका अनुसार संविधानले परिकल्पना गरेबमोजिम प्रहरी संगठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्म अनुकूल हुनेगरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाई मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्न विधेयक संसदमा पेस...
सशस्त्रका तीन जना एसएसपी डिआइजी बढुवामा, भानु देउवाका ज्वाइँ पर्दा पाठक छुटे
शुक्रबार, फागुन ९, २०८१
यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन्। उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए। अघिल्लो पटकको बढुवामा समेत उनी छुटेका थिए।
प्रतितोला एक हजारले घट्यो सुनको भाउ
शुक्रबार, फागुन ९, २०८१
चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।
बालेन शाहले गरे अमेरिकाको कडा टिप्पणी
शुक्रबार, फागुन ९, २०८१
नेपाल अमेरिकाभन्दा राम्रो रहेको महसुस गराइदिएको भन्दै बालेनले अमेरिकन नागरिकलाई अल्छी भनेका छन् । त्यसैले उनीहरूको देश बनाउन अरू देशको जनशक्ति आवश्यक रहेको बालेनले टिप्पणी गरेका छन् ।
इजरायलमा तीनवटा बसमा विस्फोट
शुक्रबार, फागुन ९, २०८१
इजरायलका यातायातमन्त्री मिरी रागेभले देशका सबै बस र रेलहरूको आवागमनमा रोक लगाएकी छन् । विस्फोट गराउन कुनै विस्फोटक पदार्थ जडान गरिएको हुनसक्नै भन्दै अनुसन्धान गर्न यस्तो निर्णय गरिएको हो ।
नेपाली चलचित्र ‘ताण्डवम्’ आजबाट प्रदर्शनमा
शुक्रबार, फागुन ९, २०८१
निर्देशक जुनिम गहतराजले कथाको मर्म नमर्ने गरी सिनेमाको हिंसात्मक दृश्य काटिएको बताएका छन् ।
साताको लोकप्रिय

