श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
शुक्रबार, फागुन ९, २०८१
वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भइरहेका छन् । जसका कारण उनीहरू रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको शिकार बन्न थालेका छन् । रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र शिकारीको चोरी शिकारको पनि मारमा परिरहेका छन् ।
अमेरिकाले पनामाको होटलमा राख्यो नेपालीसहित ३ सय बढी आप्रावासी
शुक्रबार, फागुन ९, २०८१
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले पानामाको एक होटलमा करिब ३०० आप्रवासीलाई हिरासतमा लिएर राखेको हो । यी मानिसहरूलाई कडा सुरक्षामा राखिएको छ। होटल मुनी कडा प्रहरी पहरा राखिएको छ, जसका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्विरमा होटल भित्र मानिसहरू सहयोगको याचना गरिरहेको देख्न सकिन्छ । पोस्टरमा ‘कृपया हामीलाई मद्दत...
बिहान उठेपछि के गर्ने के नगर्ने ?
शुक्रबार, फागुन ९, २०८१
हरेक व्यक्तिले बिहान व्यायाम गर्नुपर्छ । यसबाट तपाई मोटोपना, मधुमेह र मुटुरोग जस्ता समस्याबाट बच्न सक्नुहुन्छ। व्यायाम नगर्दा तपाईंलाई तनाव र थकान पनि लाग्छ, जसलाई मानिसहरूले अक्सर बेवास्ता गर्छन्। त्यसैले, बिहानै व्यायाम गर्नुहोस् र आफ्नो शरीरलाई स्वस्थ राख्नु होस्।
अमेरिकामा अण्डाको हाहाकार
शुक्रबार, फागुन ९, २०८१
यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय गरेको छ । टर्कीको अण्डा उत्पादक केन्द्रीय संघका अध्यक्षले निर्यात प्रक्रिया सुरु भएको र जुलाईसम्म जारी रहने बताएको छ । दुई टर्की कम्पनीहरूले यो सम्पूर्ण आपूर्ति ह्यान्डल गर्नेछन्। उनीहरूका अनुसार जुलाई सम्ममा कुल ७०० कन्टेनर अण्डा अमेरिका पठाइने भएको...
राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरू हुँदै
शुक्रबार, फागुन ९, २०८१
उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौं र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै
शुक्रबार, फागुन ९, २०८१
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
शुक्रबार, फागुन ९, २०८१
सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसंघको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो ।
महाशिवरात्रिमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था यस्तो हुने
शुक्रबार, फागुन ९, २०८१
उनका अनुसार सशस्त्र प्रहरी बलको मूल शिविर भुवनेश्वरी (नासल चोक) मा खडा गरिनेछ । गोरखनाथ, कैलाश, वनकालीलगायत अन्य आवश्यक क्षेत्रमा सबकमाण्ड पोष्ट खडा गरी संयुक्त सुरक्षा व्यवस्था मिलाइने भएको छ । महाशिवरात्रि पर्वको दुई दिनअघि अर्थात् फागुन १२ गते बिहान ६ बजेदेखि फागुन १५ गते दिउँसो ३ बजेसम्मका लागि प्रभावकारी...
सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशमा वर्षाको सम्भावना
शुक्रबार, फागुन ९, २०८१
आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन,...
तपाईंको आजको दिन कस्तो छ ?
शुक्रबार, फागुन ९, २०८१
कुम्भ
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न भारतको मानवअधिकार आयोगलाई पत्राचार
बिहीबार, फागुन ८, २०८१
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरूमाथी भएको कुटपिट र दुव्र्यवहाबारे छानबिनका लागि भन्दै पत्राचार गरेको बताए ।
पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज
बिहीबार, फागुन ८, २०८१
यही फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष–२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थतन्त्री विष्णुप्रसाद पौडेल र प्रमुख आचार्य घाइते भएका थिए । मन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन् ।
साताको लोकप्रिय

