म्यानमारसँग हारेपछि भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् माफी
बिहीबार, फागुन १५, २०८१
अन्जिलाले पछिल्लो वर्षमा तीन वटा फाइनल खेलेको उल्लेख गर्दै यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्ने बताएकी छन् । साथै उनले यो प्रतियोगिता आयोजना गरी अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धन्यवाद दिएकी छन् । कप्तान अन्जिलाले खेलाडीहरूलाई आलोचना नगर्न समेत अपिल गरेकी छन् ।
काठमाडौंमा घर निर्माण महोत्सव (तस्वीरहरू)
बिहीबार, फागुन १५, २०८१
यस महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी रहेको छ ।
सेयर बजार ५० अंकले बढ्यो
बिहीबार, फागुन १५, २०८१
आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन गरे कारबाही हुन्छ - स्वास्थ्य मन्त्रालय
बिहीबार, फागुन १५, २०८१
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उक्त कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने बताए ।
तीन किलो ७४५ ग्राम सुनसहित चार विदेशी पक्राउ
बिहीबार, फागुन १५, २०८१
पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए ।
स्वकीय सचिवले आत्महत्या गरेपछि मन्त्रीको राजीनामा माग
बिहीबार, फागुन १५, २०८१
प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिनका लागि सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।
तीन जिल्लामा पुनर्निर्माण तथा पुर्न स्थापना आयोजना कार्यान्वयन इकाई स्थापना हुने
बिहीबार, फागुन १५, २०८१
आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको छ ।
उर्जामन्त्रीलाई कुलमानको जबाफ- मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन (प्रष्टीकरणसहित)
बिहीबार, फागुन १५, २०८१
उनले भनेका छन्- 'निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची - १ को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली,...
धुलिखेल–खावा सडक खण्डको ठेक्का किन गरियो रद्द ?
बिहीबार, फागुन १५, २०८१
सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी दिएको हो । धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको ठेक्का गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले २०७९ जेठ २० मा पाएको थियो ।
जिमेलको टू स्टेप भेरिफिकेसन अब क्यूआरबाट
बिहीबार, फागुन १५, २०८१
साइबर ठगी र नक्कली खाताहरू सिर्जना हुनबाट रोक्नको लागि, गुगलले दुई-चरण प्रमाणीकरणको विकल्प सुरु गरेको थियो, जसमा मोबाइल नम्बरमा ६ अंकको कोड एसएमएस मार्फत मोबाइलमा आउँछ र त्यस मार्फत प्रमाणीकरण गरिन्छ । तर साइबर अपराधीहरूले यसमार्फत फोन ह्याकिङ, सिम स्वापिङ र फिसिङ जस्ता घोटाला पनि गरिरहेपछि नयाँ विकल्पको रुपमा क्यूआर...
इस्तानबुलमा भेट्दै रुसी र अमेरिकी कूटनीतिज्ञ
बिहीबार, फागुन १५, २०८१
पछिल्लो बैठक यसै मुद्दा समाधानमा केन्द्रित हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता अमेरिकी विदेश नीतिमा पूर्णतः यु टर्न आएको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर तीन वर्षभन्दा बढी समयमा पहिलोपटक मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गरेका छन् ।
अक्षय कोष स्थापना गर्न हङकङमा सांगीतिक साँझ
बिहीबार, फागुन १५, २०८१
समाजसेवी स्व. दिलमाया लिडेन्मा तावाहाङको पुण्य स्मृतिमा सन् २०१७ मा स्थापना भएको दिलमाया फाउन्डेसन नेपालको समाज कल्याण मन्त्रालय र बेलायतको च्यारिटी कमिसनमा पञ्जीकृत संस्था हो।
१० वर्षामा ३१ हजार ट्रेडमार्क दर्ता
बिहीबार, फागुन १५, २०८१
उद्योग विभागका अनुसार १० वर्षको अवधिमा ६ हजार ५५५ डिजाइन दर्ता भएका छन् । सो अवधिमा सबैभन्दा कम १६ वटा प्याटेन्ट दर्ता भएका छन् । ट्रेडमार्क र डिजाइनको तुलनामा प्याटेन्ट दर्ता न्यून रहेको छ ।
साताको लोकप्रिय

