Harsamaya
हर समय
हर समय
दरबार संग्रहालय क्षेत्रमा आजदेखि पाँच जनाभन्दा बढी भेला हुन नपाउने 
दरबार संग्रहालय क्षेत्रमा आजदेखि पाँच जनाभन्दा बढी भेला हुन नपाउने  जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै आज (जेठ १७) देखि  असार २४ गतेसम्मका निषेधाज्ञा जारी गरेको हो । 
यी प्रदेशमा हुँदैछ भारी वर्षा
यी प्रदेशमा हुँदैछ भारी वर्षा दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी...
आजको राशिफल- तपाईंको प्रेम, परिवार र समय कस्तो चल्दैछ ?
आजको राशिफल- तपाईंको प्रेम, परिवार र समय कस्तो चल्दैछ ? तर्क र टकराव अनि अरूमा अनावश्यक दोष खोज्नेबाट बच्नुहोस। तपाईंको प्रेम नयाँ उचाइमा पुग्नेछ। आजको दिन आफ्नो प्रेमको मुस्कानबाट सुरु हुनेछ, र एक-अर्काको सपनामा अन्त हुनेछ। तपाईंलाई आज लामो समय पछि आफ्नो जोडीबाट साँच्चै मायाले भरिएको र न्यानो अँगालो प्राप्त हुनेछ।
अब निजी विद्यालयमा नेपाली बोल्दा विद्यार्थीलाई कारबाही गर्न नपाइने
अब निजी विद्यालयमा नेपाली बोल्दा विद्यार्थीलाई कारबाही गर्न नपाइने शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले विद्यालयले विद्यार्थीलाई नेपाली भाषा बोल्न नदिने वा त्यसका लागि कारबाही गर्ने कार्य नगर्न आदेश जारी गरेको हो । 
पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात
पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात २०६४ को संविधानसभा निर्वाचनमा बम बनाउँदा विष्फोट भएर घाइते भएका मानिसलाई इँट्टाभट्टामा ज्यूँदै जलाएको अभियोगमा जन्मकैद पाएका आलमलाई केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो । 
नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु
नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु उनले भने, ‘बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन्।’ एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ।
नक्कली डिएसपी र मेजर पक्राउ 
नक्कली डिएसपी र मेजर पक्राउ  उनलाई मध्यपुर भक्तपुर नगरपालिका ब्यासीबाट बिहीबार पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।
सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ : डा.कोइराला (भिडियोसहित)
सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ : डा.कोइराला (भिडियोसहित) नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् । 
‘जन्ते बाख्रो’ ले परम्परा बुझाउँदै मनोरञ्जन दिन्छ : लेखक प्रदीप भारद्वाज
‘जन्ते बाख्रो’ ले परम्परा बुझाउँदै मनोरञ्जन दिन्छ : लेखक प्रदीप भारद्वाज देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यम मध्येको एक सिनेमा हो ।
समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त (भिडियोसहित)
समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त (भिडियोसहित) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउने बताएका छन् ।
प्रथम रारा महोत्सव हुने (भिडियोसहित)
प्रथम रारा महोत्सव हुने (भिडियोसहित) कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवद्र्धन र जिल्लाको कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो ।
पूर्वसांसद आलमलाई गाउँमा भव्य स्वागत गरिने, पीडित सर्वोच्च जाने
पूर्वसांसद आलमलाई गाउँमा भव्य स्वागत गरिने, पीडित सर्वोच्च जाने रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि मिश्रित प्रतिक्रिया आएको छ ।
Weather Update