Harsamaya
हर समय
हर समय
ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि खुल्ला (भिडियोसहित)
ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि खुल्ला (भिडियोसहित) उनले भने,नौतले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ। भूकम्पले ढलाएका हाम्रा सम्पदाहरू उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
 प्रा.डा विश्वनाथ पौडेल गभर्नरमा नियुक्त
 प्रा.डा विश्वनाथ पौडेल गभर्नरमा नियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । 
देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन्  : डा.शेखर (भिडियोसहित)
देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन्  : डा.शेखर (भिडियोसहित) मंगलबार काठमाडौंमा आयोजित ‘बदलिँदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले जे जति आर्थिक चहलपहल देखिरहेको छ त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरूले बचाइराखेको धारणा राखे । 
राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन - लिङ्देन
राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन - लिङ्देन उनले भने, ‘राज्यसत्ताको विरुद्धमा जुन परिवर्तनको लागि लडाई सुरु गरेका छौं त्यो एकै दिनमा हुने कुरा होइन् । मैले पाएँ भने त आजै सत्ता फेरौं, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने छ । तर हाम्रो चाहनाले र अहिले भएको शक्तिले इच्छा पूरा गर्छ कि गर्दैन् भन्ने कुरा हेर्नुपर्छ ।...
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा उनका अनुसार पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गरेपछि सरकारी पक्षबाट पनि बहस हुने छ र आदेश आउने छ । 
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा उनका अनुसार पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गरेपछि सरकारी पक्षबाट पनि बहस हुने छ र आदेश आउने छ । 
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्यो
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्यो अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहीँ जेठ २ मा दरपीठ गरिदिएको थियो ।
शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ 
शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ  यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ । चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
सेयर बजार उच्च अंकले बढ्यो
सेयर बजार उच्च अंकले बढ्यो सबैभन्दा धेरै मूल्य वृद्धि गर्ने कम्पनीहरूमा सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक, ओम मेगाश्री फर्माटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक, राप्ती हाइड्रोपावर छन् ।
भारतमा कोभिड संक्रमित दुई जनाको मृत्यु
भारतमा कोभिड संक्रमित दुई जनाको मृत्यु सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ। 
सुनसहित विमानस्थलबाट एक पक्राउ
सुनसहित विमानस्थलबाट एक पक्राउ कास्की पोखरा महानगरपालिका–११ राधाकृष्ण टोल घर भएका ४८ वर्षीय दिपक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
बलिन्द्रको हत्या अभियोगमा इन्द्रावती-६ का दीपेन्द्र भुजेलसहित पाँच जना पक्राउ
बलिन्द्रको हत्या अभियोगमा इन्द्रावती-६ का दीपेन्द्र भुजेलसहित पाँच जना पक्राउ उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Weather Update