१० वर्षपछि कुमारी माजुलाई बस्त्र, आभूषण तथा गरगहना चढाइयो
बुधबार, जेठ २१, २०८२
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो । १० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनःस्थापना भएकोमा स्थानीयहरू खुसी देखिएका छन् ।
यु -१६ राष्ट्रिय क्रिकेटमा मधेशको लगातार दोश्रो जीत
बुधबार, जेठ २१, २०८२
अभयले ३८ डट बल फाल्दै विपक्षीका ७ विकेट ढाल्ने क्रममा शुरुवातीमै तीन जनालाई ब्याटरमध्ये बिनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ र समिर न्यौपानलाई शून्यकै अवस्थामा आप्नो शिकार बनाए ।
सरकारले यसवर्ष गहुँ किन्न सकेन
बुधबार, जेठ २१, २०८२
उनका अनुसार किसानले स्थानिय व्यापारीहरुसँग सरकारको तोकेको मूल्यभन्दा ४/५ सय रुपैयाँ बढी मूल्यमा गहुँ बिक्री गरेका हुन् । खाद्य कम्पनीले गत चैत तेस्रो साता देखिनै तराईका विभिन्न ९ जिल्लाबाट गहुँ खरिद गर्ने योजना बनाए पनि सफल हुन नसकेको उनको भनाई छ ।
रमण कन्स्ट्रक्सन सञ्चालक पवन महतो पक्राउ
बुधबार, जेठ २१, २०८२
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले पवन पक्राउ परेको पुष्टि गरे। उनी रमण कन्स्ट्रक्सन प्रालिमा उनी सञ्चालकमध्येका एक हुन्।
ललितपुरमा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एकजनाको मृत्यु
बुधबार, जेठ २१, २०८२
सातदोबाटोबाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
यस्ता छन् जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]
बुधबार, जेठ २१, २०८२
उनले भने, ‘संसद अवरुद्ध छ । संसद अवरुद्ध हुनुको कारण चाँही प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । अर्को छानबिन समिति गठन होस् भन्ने छ । तर गृहमन्त्रीले राजीनामा दिनु उचित लाग्छ जस्तो लाग्दैन । प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने हो । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या...
अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठग्ने दुईजना पक्राउ
बुधबार, जेठ २१, २०८२
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविन कुमार शाह र काठमाडौं महानगरपालिका–११ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् ।
संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजान्छ : गृहमन्त्री [भिडियो]
बुधबार, जेठ २१, २०८२
गणतन्त्र, संघीयता र समावेशिताबाट पछाडी फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजाने बताउँदै मन्त्री लेखकले केही राजावादी संस्थाहरूले गरिरहेको कुराको पछाडी नलाग्न आग्रह गरेका छन् ।
संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ : अध्यक्ष भवानी (भिडियोसहित)
बुधबार, जेठ २१, २०८२
यसैगरी मन्त्रालय अगाडि धर्नामा बसेका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ वलीले संघीय निजामती सेवा ऐन चाँडै जारी गरी सबै खाले कर्मचारीका विषय समेटिनुपर्ने बताए ।
बेलायतले रूसविरूद्ध लड्न युक्रेनलाई १ लाख ड्रोन दिने
बुधबार, जेठ २१, २०८२
बेलायतले बुधबार युक्रेनलाई चालू आर्थिक वर्षको अप्रिल २०२६ सम्ममा १ लाख ड्रोनहरू उपलब्ध गराउने वाचा गरेको छ । यो धेरै ठूलो संख्या हो। यसले देखाउँछ कि मानवरहित हवाई सवारीले युद्ध लड्ने तरिका परिवर्तन कसरी गरिरहेको छ भन्ने कुरा।
ट्रक र विद्युतीय गाडी ठोक्किदा २ को मृत्यु
बुधबार, जेठ २१, २०८२
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा साइडपट्टी ठक्कर खाइ दुर्घटना भएको हो ।
महाभारा: युद्धको कथा
बुधबार, जेठ २१, २०८२
वसन्त बस्नेतको पहिलो उपन्यास महाभारा मूलतः डुक्पाको कहानी हो । सायद होइन कि । महाभारा युद्धको कहानी हो । धर्मको कहानी हो । अँ , महाभारा युद्धकालिन समयमा बाँचेको डुक्पाको कहानी होला ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
बुधबार, जेठ २१, २०८२
समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठुलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ३९ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ...
साताको लोकप्रिय

