उद्योगहरूले अहिले पनि ८ देखि १० घण्टा लोडसेडिङको सामना गरिरहेका छन् : विभोर अग्रवाल [भिडियो]
सोमबार, असार ३०, २०८२
अग्रवालका अनुसार उद्योगहरूमा यतिबेला धेरै समस्या छ । आजको दिनमा पनि मोरङ सुनसरी करिडोरमा करिब ७ देखि ८ घण्टा र पर्सातिरका उद्योगहरूमा ८ देखि १० घण्टा लोडसेडिङ छ । बर्खाको सिजन सुरु भएको छ अब विस्तारै केही सहज हुन्छ कि भन्ने आशा भएपनि ग्रिडहरूमा समस्या रहेको कारण पर्याप्त मात्रामा विद्युत आपूर्ति हुन नसकेको हो ।
राजेन्द्र लिङ्देनको प्रश्न: ‘प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ?’
सोमबार, असार ३०, २०८२
सरकारको प्रवृत्तिप्रति आक्रोश पोख्दै उनले भने, ‘राजावादीलाई तह लगायौं, गणतन्त्र विरोधीलाई तह लगायौं भनेर डंका पिटेर जनतालाई भ्रममा पारिएको त ‘छट्टु स्यालको कथा’ पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल चल्ला टिप्नेजस्तो भयो ।’
मानव तस्करीमा सरकार र सत्ताको पुरै संरचना सक्रिय छ : सांसद चौधरी
सोमबार, असार ३०, २०८२
‘मानव तस्करी र भ्रष्टाचार यदि ठूलो आकारमा भइरहेको छ भने त्यो सरकारी संयन्त्रको साथविन सम्भव छैन,’उनले भने, ‘यस्ता गम्भीर आरोपबीच कर्तव्यच्यूत भएर पदमा टिकिरहनु नैतिकताको पनि अपमान हो । निर्दोष जनतालाई जेल र भ्रष्ट मन्त्रीहरुलाई कुर्सी यो सरासर अन्याय हो ।’
निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका कार्यकर्ता पक्राउ
सोमबार, असार ३०, २०८२
नेविसंघ बानेश्वर बहुमुखी क्याम्पस इकाई समिति र नेपाल कमर्स क्याम्पस इकाई समितिको संयोजकत्वमा संसद भवन अगाडि उनीहरू पक्राउ परेका हुन् ।
काठमाडौं अदालतबाट मुद्दाहरू शतप्रतिशत फैसला हुँदैन तर प्रगति राम्रो छ- न्यायाधीश पोखरेल [भिडियोसहित]
सोमबार, असार ३०, २०८२
उनले भने, ‘सुरु मुद्दामा जति कार्यविधि जटिलता छ त्यति नै फैसला कार्यान्वयनमा प्रक्रिया अपनाउनुपर्छ । बैकिङ कसुरका मुद्दाहरू धेरै कार्यान्वयनमा छन् । हामीले कार्यान्वयनमा प्राथमिकता दिएका छौ र गरेका छौ । पोहोरको भन्दा १५ सय बढि फछर्यौट भएका छन् ।
स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषयमा छानबिन हुन्छ: गृहमन्त्री लेखक
सोमबार, असार ३०, २०८२
मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।
‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक
सोमबार, असार ३०, २०८२
पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।
मन्त्री पौडेलद्वारा नारायणीमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा शुरु
सोमबार, असार ३०, २०८२
मन्त्री पौडेलले नयाँ बजेटमा मधेश प्रदेशमा लक्षित मृगौला उपचार केन्द्रका लागि व्यवस्था गरेको भन्दै अन्य सेवाहरू विस्तारमा प्राथमिकताका साथ काम गर्ने बताए ।
सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री ओली
सोमबार, असार ३०, २०८२
‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,’ओलीले लेखे, ‘गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’
काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन
सोमबार, असार ३०, २०८२
विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग नेविसघंको माग रहेको छ । सोमबार बिहानदेखि उपत्यका भित्रका क्याम्पसहरू अगाडि भएको प्रदर्शनले यातायात प्रभावित भएको छ ।
तीन भारतीय ड्रग्स कारोबारीलाई मृत्युदण्डको सजाय
सोमबार, असार ३०, २०८२
इन्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले एक आधिकारिक विज्ञप्तिमा भनेका छन्, ‘हामी इन्डोनेसियाको न्याय प्रणालीमा विश्वस्त छौं, तर यस मामलामा प्रमाणहरू पूर्ण रूपमा अनुसन्धान गरिएको छैन, मृत्युदण्ड ‘रेरेस्ट’ मुद्दामा मात्रै दिनुपर्छ।’
तीन अर्बको ऋण पत्र जारी गर्दै नबिल बैंक
सोमबार, असार ३०, २०८२
जारी गर्न लागिएको कुल कित्ता मध्येबाट १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि छुट्याइएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्...
मनसुनका बेला विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आव्हान
सोमबार, असार ३०, २०८२
पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा विपद्को जोखिम न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, राहत वितरण तथा मानवीय सहयोगका कार्यमा संलग्न हुन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरूलाई अपिल गरिएको छ ।
साताको लोकप्रिय

![उद्योगहरूले अहिले पनि ८ देखि १० घण्टा लोडसेडिङको सामना गरिरहेका छन् : विभोर अग्रवाल [भिडियो]](https://www.harsamaya.com/uploads/posts/BHIVOR-AGRAWAL-1752482758.jpg)