Harsamaya
हर समय
हर समय
हल्ला र आशंकाका आधारमा बोल्न मिल्दैन : मन्त्री अधिकारी [भिडियो]
हल्ला र आशंकाका आधारमा बोल्न मिल्दैन : मन्त्री अधिकारी [भिडियो] मन्त्रीहरु घुस काण्डमा मुछिएको घटना बाहिर आएपछि संचारकर्मीहरुले सोधेको प्रश्नमा उनले हल्लाका भरमा नबोल्ने बताए । उनले विधिमा रहेर जनताको सेवा गर्ने बताए ।
लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास, खानेपानीको समस्या टर्ने मेयर शाहीको भनाई
लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास, खानेपानीको समस्या टर्ने मेयर शाहीको भनाई उनका अनुसार मूल्य अभिवृद्धि कर सहित कुल रु २९ करोड ४८ लाख ३२ हजार ४९९ मा भएको ठेक्का सम्झौता अनुसार आउँदो २०८५ साल असार २५ गते भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै कांग्रेसभित्र विरोध, नेताहरूले गरे नेतृत्वको आलोचना [भिडियो]
प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै कांग्रेसभित्र विरोध, नेताहरूले गरे नेतृत्वको आलोचना [भिडियो] उनले कांग्रेसभित्र मन नपर्ने मान्छेलाई टिकट दिनबाट वञ्चित गरिनु मात्र नभइ झुट्टा आरोप लगाएर गिरफ्तार गराउने गरिएको समेत बताए । उनले चुनावमा असहयोग गरेको भन्दै कसैको राजनीति यात्रा सिध्याउन खोजेको समेत बताए । 
पार्टीलाई बलियो बनाउ भनेर लागेका दुई महामन्त्री सबैको गाली खाँदै हिँड्नुपर्ने अवस्था छ : गगन थापा
पार्टीलाई बलियो बनाउ भनेर लागेका दुई महामन्त्री सबैको गाली खाँदै हिँड्नुपर्ने अवस्था छ : गगन थापा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्ने बताएका छन् । 
नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह
नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्  ।
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे 
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिएका छन् ।
जनता बहुमुखी क्याम्पसको भारतका दुई विश्वविद्यालयसँग शैक्षिक सम्झौता
जनता बहुमुखी क्याम्पसको भारतका दुई विश्वविद्यालयसँग शैक्षिक सम्झौता सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा अवस्थित कोशी प्रदेशकै अग्रणी सामुदायिक क्याम्पस जनता बहुमुखीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सम्झौता गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने
स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा पनि जोड दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड 
जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड  आर्थिक वर्ष २०८१।०८२मा जनकपुरधाम उपमहानगरपालिकाले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ ।
मोटरसाइकल र पिकअप ठोक्किदा सेनासहित पाँच घाइते
मोटरसाइकल र पिकअप ठोक्किदा सेनासहित पाँच घाइते ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिकै रेल्वे ट्रयाकमा बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्वरको पिकअप र बाँके–संग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
सेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नीतिको उत्साह
सेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नीतिको उत्साह मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेको छ ।
जमानीमा छुटेका अध्यक्ष साहले भने : मलाई फसाउन खोजियो [भिडियो]
जमानीमा छुटेका अध्यक्ष साहले भने : मलाई फसाउन खोजियो [भिडियो] बृहत्तरका निर्देशक वैद्यनाथ पासवानले अध्यक्ष साहले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै गत वर्ष चैत २८ गते अदालतमा मुद्दा दर्ता गराएका थिए । पासवानले दर्ता गरेको मुद्दाकै आधारमा २०८२ वैशाख २५ गते बृहत्तरका अध्यक्ष साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
Weather Update