Harsamaya
हर समय
हर समय
मनसुन चाँडै सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि बस्ने चलन गलत [भिडियो]
मनसुन चाँडै सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि बस्ने चलन गलत [भिडियो] ‘एक दुई दिन अलिकति तापक्रम बढेको र सर्वसाधारणलाई असहज भएको अवस्था छ । मनसुन सक्रिय भएपनि सबै दिन वर्षा हुने भन्ने हुँदैन । कुनै बेला ब्रेक हुनसक्छ । मनसुनलाई एक्टिभ बनाउने मनसुन ट्रस्ट सधैँभरि एकै ठाउँमा बस्दैन । त्यो ट्रस्ट माथि तल मुभ भइ नै रहन्छ,’उनले भने । 
काठमाडौंमा मधेसीलाई भेदभाव गरियो, एकजुट हुनेबेला आयो : अध्यक्ष यादव
काठमाडौंमा मधेसीलाई भेदभाव गरियो, एकजुट हुनेबेला आयो : अध्यक्ष यादव उनले भने,‘हाम्रो यतिधेरै जनसङ्ख्या भएपनि एकजुट हुन सकेको छैन । आफ्नो हकको लागि बोल्न सकेको छैन । त्यसैले पार्टीमा विमर्श गर्यौं । मुलुकको राजनीतिमा विसङ्गती र विकृति छ । हामी त्यसमा खडा हुनुपर्छ । राज्यले गरेको गलत कामलाई गलत भन्न सक्नुपर्छ र न्याय र अधिकारको लागि पनि खडा हुनुपर्छ ।’
रामेछापमा भिनाजुले गरे सालोको हत्या
रामेछापमा भिनाजुले गरे सालोको हत्या घटनापछि भागेका विनोदलाई सोही राति ११ बजेतिर रामेछाप नगरपालिका–५ रामपुर कोलञ्जोरघाटबाट पक्राउ गरिएको न्यौपानेले जानकारी दिए । 
आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार
आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार २०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन  इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वसांसद आलमलाई जिल्ला अदालत रौतहटले  दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालतले यसलाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।
पत्रकार नारायण अर्यालको पिछा गर्दै प्रहरी 
पत्रकार नारायण अर्यालको पिछा गर्दै प्रहरी  पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए ।
प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने
प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ ।
एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि
एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।
शिक्षालाई रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्ने - प्रधानमन्त्री
शिक्षालाई रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्ने - प्रधानमन्त्री सिनेट बैठकलगत्तै प्रधानमन्त्री ओलीबाट सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा सीताराम अधिकारीद्वारा लिखित ‘काठमाडौं विश्वविद्यालय : पहिलो २५ वर्ष’ पुस्तकको भाग १ र २ को लोकार्पण गरे । 
खुल्यो पूर्व–पश्चिम राजमार्ग
खुल्यो पूर्व–पश्चिम राजमार्ग चन्द्रपुर नगरपालिका–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको सवारी साधनको ठक्करबाट मृत्यु  भएपछि आक्रोशित स्थानीयले बिहीबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्गको बागमती सडक खण्डमा चक्काजाम गरेका हुन् ।
विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द
विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द बोइङ ७८७ ड्रीमलाइनर विमान अपरान्ह करिब १: ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको हो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए । 
तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढी नाङ्गिदै छः अध्यक्ष भट्टराई
तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढी नाङ्गिदै छः अध्यक्ष भट्टराई उनले भने, ‘अहिले जसरी उनीहरूले एकअर्काका खुट्टा तानातान गरेर पोल खोला खोल गरिरहेका छन् आगामी दिनमा त्यो झन् बढ्दै जानेछ र यो मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदैछ । त्यस अर्थमा यो बृहत् नयाँ वैकल्पिक शक्तिहरूको ध्रुवीकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ ।’
अनेरास्ववियु महाधिवेशन : मतदान जारी, १५ सय प्रतिनिधि सहभागी 
अनेरास्ववियु महाधिवेशन : मतदान जारी, १५ सय प्रतिनिधि सहभागी  उनले भनिन्, ‘निर्वाचन बिहानैबाट सुरु भएको छ । करिब करिब १५ सय ३७ जना प्रतिनिधि सहभागी हुनुहुन्छ । विभिन्न ४० ठाउँमा मतदान हुँदैछ । विद्युतीय माध्यमबाट मतदान हुँदैछ । अहिलेसम्म शान्तिपूर्ण रुपमा स्वच्छ प्रतिस्पर्धाका साथ सबै निर्वाचनमा सहभागी भइरहनु भएको छ ।’ 
Weather Update