ओखलढुङ्गामा करेन्ट लागेर एक मजदुरको मृत्यु
मंगलबार, वैशाख २३, २०८२
घटनास्थल जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गम क्षेत्र रामेछाप जिल्लाको सिमानामा पर्दछ । अहिले ओखलढुङ्गाका ग्रामीण क्षेत्रमा केन्द्रीय विद्युत् लाइन विस्तारको काम भइरहेको छ ।
यस्तो छ आज तरकारी तथा फलफूलको थोक मूल्य
मंगलबार, वैशाख २३, २०८२
मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु १५, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला...
संघीय संसदको दुबै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल
मंगलबार, वैशाख २३, २०८२
दुवै बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ ।
नेपालमा बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
मंगलबार, वैशाख २३, २०८२
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
मंगलबार, वैशाख २३, २०८२
आज २०८२ वैशाख २३ गते मंगलबार । आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ । हेरौँ, तपाईँको राशिमा के छ ।
हिन्दु धर्ममाथिको आक्रमण रोक्न प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्यको आग्रह
सोमबार, वैशाख २२, २०८२
धर्मचक्रवर्ती तुलसीपीठाधीश्वर ‘पद्मविभुषण’ जगद्गुरू रामानन्दाचार्य स्वामी रामभद्राचार्य जी महाराजले सम्पूर्ण हिन्दूहरूलाई जागृत हुन आग्रह गरेका हुन् ।
कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो
सोमबार, वैशाख २२, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंससहित संलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
नेपाली सेनाले करार सेवामा कर्मचारी र क्षिक्षक माग्यो (सूचनासहित)
सोमबार, वैशाख २२, २०८२
सैनिक कल्याणकारी निर्देशनालयद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार, शिक्षक तथा कर्मचारीहरूलाई दैनिक ज्यालादारी प्रणालीअनुसार पारिश्रमिक उपलब्ध गराइनेछ।
मण्डलाको नयाँ नाट्य सिजन: ११ निर्देशकहरूले नाटक मञ्चन गर्ने, टिकटको मूल्य परिवर्तन
सोमबार, वैशाख २२, २०८२
यस सिजनमा अनुप बराल र किरण चामलिङले पनि मण्डलासँगको सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। निर्देशकहरूले नाटकका कथा र स्वरूप चाँडै सार्वजनिक गर्ने तयारी गरेका छन् ।
साफ यू–१९ फुटबल प्रतियोगिता:राष्ट्रिय यू–१९ पुरुष टोलीलाई बिदाई
सोमबार, वैशाख २२, २०८२
६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ । नेपालले समूह ‘बी’ मा रहेर प्रतियोगिता खेल्नेछ । समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।
नेपाल-चीन सम्बन्ध र आपसी सम्मान एक अनुपम उदाहरण - डा. शेखर
सोमबार, वैशाख २२, २०८२
कोइरालाले तत्कालीन प्रधानमन्त्री बीपीले जुलाई सन् १९६० मा चीनका प्रधानमन्त्री चाउ एन लाईलाई लेखेको पत्रको पनि स्मरण गरे । बीपीको उक्त पत्र उद्धृत गर्दै शेखरले भने, ‘नेपाल-चीन मित्रता एशियाली शान्तिको लागि अत्यन्त महत्वपूर्ण छ । यो सम्बन्धले अन्ततः विश्व शान्तिको लागि पनि भूमिका खेल्छ ।’
तीनजना नेताले देशलाई वीरता ठानेर दोहन गरिरहेका छन् : लोहनी
सोमबार, वैशाख २२, २०८२
सोमबार काठमाडौंमा बसेको राजसंस्था पुनस्थापनाको लागि गठित संयुक्त जनआन्दोलनबारे बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै २६ गते काठमाडौँमा मोटरसाइकल र्यालीको आयोजना गरिनेबारे छलफल भएको जानकारी दिए ।
उडिसा घटनाबारे सरकारले गम्भीर रूपमा अध्ययन गरिरहेको छ : मन्त्री पन्त
सोमबार, वैशाख २२, २०८२
यसैगरि, विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ ।प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो ।
साताको लोकप्रिय

