Harsamaya
हर समय
हर समय
बढ्दो तनावका कारण भारत र पाकिस्तानबीच करिब ५५० उडान रद्द
बढ्दो तनावका कारण भारत र पाकिस्तानबीच करिब ५५० उडान रद्द रियल-टाइम उडान ट्र्याकिङ सेवा फ्लाइटराइडर २४ को तथ्यांकअनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडानहरू रद्द गरिएका छन्।
पाकिस्तानले भन्यो - भारतले राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गर्यो
पाकिस्तानले भन्यो - भारतले राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गर्यो ‘यो पनि सम्झन लायक छ कि २२ अप्रिल २०२५ पछि, पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरेको थियो, जुन दुर्भाग्यवश स्वीकार गरिएन’, विज्ञप्तिमा भनिएको छ।
हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मार्यौं: भारतीय रक्षामन्त्री सिंह
हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मार्यौं: भारतीय रक्षामन्त्री सिंह राजनाथ सिंहले रामायणको अशोक वाटिका प्रकरणको उल्लेख गर्दै भने ‘हामी (भारतीय सेना) हनुमान जीको आदर्शलाई पछ्याउँछौं,हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेहरूलाई मात्र मार्यौं।’
सरकार परिवर्तनको सम्भावना छैन, गठबन्धनमा धोका हुँदैन : कृष्णप्रसाद सिटौला 
सरकार परिवर्तनको सम्भावना छैन, गठबन्धनमा धोका हुँदैन : कृष्णप्रसाद सिटौला  सिटौलाले कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएको बताए । त्यसैले कांग्रेस कार्यकर्ता बजारमा चल्ने हल्लाको पछि लाग्नु नहुने उनको धारणा छ। 
सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरू पनि थपिए : मन्त्री लामिछाने (भिडियोसहित)
सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरू पनि थपिए : मन्त्री लामिछाने (भिडियोसहित) यस्तै, बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती प्रसाद सापकोटाले आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरि जनताको सरल पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने विषयलाई राज्यका नीतिमा समावेश गरिएको बताए । 
पोखरा महानगरपालिका –४ का वडाध्यक्ष पक्राउ
पोखरा महानगरपालिका –४ का वडाध्यक्ष पक्राउ पराजुलीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सशस्त्रको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाए
सशस्त्रको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाए सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलाई दिइएको छ।
 लिङ्देन, थापा, सुवेदी र बिष्टले सामूहिक आन्दोलनको घोषणा गर्ने
 लिङ्देन, थापा, सुवेदी र बिष्टले सामूहिक आन्दोलनको घोषणा गर्ने घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन , राप्रपा नेपालका अध्यक्ष कमल थापा , राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दुवादी संघ, संस्था र अभियानको सहभागीता रहने बुझिएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताए । 
कर्मचारीद्वारा माथिल्लो तह संरक्षित भएका छन् : अख्तियार प्रमुख राई (भिडियोसहित)
कर्मचारीद्वारा माथिल्लो तह संरक्षित भएका छन् : अख्तियार प्रमुख राई (भिडियोसहित) उनले अनुगमन गर्ने निकाय धेरै हुँदा पनि काममा नकारात्मक प्रभाव परी ढिला-सुस्ती भएको बताए । ‘अनुगमन गर्ने निकाय धेरै भएको जस्तो छ । सबै जना अनुगमन गर्ने तर काम चै खासै नभएको देखिन्छ । मेलम्ची अनुगमन गर्न कति जान्छन् ? कसको अधिकार कति हो ? मेरो अधिकार कति हो भनेर...
भारतको हवाई आक्रमणबाट बाँचेका पाकिस्तानी भन्छन्, ‘हाम्रा घरहरू जले, तर भाग्यवश हामी बाँच्यौं’
भारतको हवाई आक्रमणबाट बाँचेका पाकिस्तानी भन्छन्, ‘हाम्रा घरहरू जले, तर भाग्यवश हामी बाँच्यौं’ जम्मू कश्मीरको पुंछमा भारतीय सिमा नजिकै पाकिस्तानले गरेको गोलाबारीबाट कम्तीमा १० भारतीयको मृत्यु भएको र धेरै घाइते भएको एक भारतीय सैन्य अधिकारीले बीबीसीलाई बताएका छन्।
रिसोर्टको बाथरूममा लडेका थिए प्रचण्ड 
रिसोर्टको बाथरूममा लडेका थिए प्रचण्ड  मंगलबार दिउँसो परिवारका केही सदस्य र आफन्तसहित उनी सो रिसोर्ट पुगेका थिए । उनीहरु राति १२ बजे नै सो रिसोर्टबाट फर्किएका थिए । उनी बाथरुममा लडेर घाइते भएपछि राति नै सो होटलबाट फर्किएको खुलेको हो । 
Weather Update