Harsamaya
हर समय
हर समय
रिसोर्टको बाथरूममा लडेका थिए प्रचण्ड 
रिसोर्टको बाथरूममा लडेका थिए प्रचण्ड  मंगलबार दिउँसो परिवारका केही सदस्य र आफन्तसहित उनी सो रिसोर्ट पुगेका थिए । उनीहरु राति १२ बजे नै सो रिसोर्टबाट फर्किएका थिए । उनी बाथरुममा लडेर घाइते भएपछि राति नै सो होटलबाट फर्किएको खुलेको हो । 
सेयर बजार बढ्यो
सेयर बजार बढ्यो १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँ बराबरको दुई करोड ७२ लाख ४५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । 
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । 
४० लाख नगदसहित बिशालबजारबाट २ हुन्डी कारोबारी पक्राउ
४० लाख नगदसहित बिशालबजारबाट २ हुन्डी कारोबारी पक्राउ उनीहरूको साथबाट दुई थान मोबाइल, विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक २ थान, चेकहरू १९ थान र पासबुक ११ थान बरामद भएको छ। 
नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद
नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद ‘महाकाली करिडोरको लागि हरेक वर्ष बजेट आउँछ त्यो कोरिडोर महेन्द्रनगर देखि तिब्बतको तिङ्करसम्म फैलिएको छ त्यसलाई छोटो, छरितो र समयमा सम्पन्न गर्न सके उत्तर दक्षिणका बीचमा व्यापारिक रुपमा पनि फाइदा दिन सक्दछ,’उनले भने । 
करिब २ सय किलोग्राम गाँजासहित तीन जना पक्राउ
करिब २ सय किलोग्राम गाँजासहित तीन जना पक्राउ इलाका प्रहरी कार्यालय खैरहनी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले बिआर ०५ जिसि ९५१३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक बिरेश तथा ट्रकमा सवार चन्द्रबहादुर र सुभाषलाई समेत पक्राउ गरेको हो । 
नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जनाएको छ ।
सरकारको तर्फबाट मिडियामाथि कुनै दबाब, निर्देशन र नियन्त्रण हुँदैन - प्रधानमन्त्री ओली
सरकारको तर्फबाट मिडियामाथि कुनै दबाब, निर्देशन र नियन्त्रण हुँदैन - प्रधानमन्त्री ओली बुधबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहमा उनले ३०, ३५ वर्ष अगाडिसम्म मिडियाहरूलाई मनमा लागेको कुरा लेख्ने स्वतन्त्रता नभएको भन्दै अहिले प्रधानमन्त्री र सरकारबाट कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण नभएको बताए । 
कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय 
कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय  बैठकले अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । जसमा स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीबारे प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय भएको छ ।
एमाले र कांग्रेसलाई चलाएर फुटाउन सकिन्छ कि भन्ने सपना नदेखे हुन्छ : कैलाश ढुङ्गेल 
एमाले र कांग्रेसलाई चलाएर फुटाउन सकिन्छ कि भन्ने सपना नदेखे हुन्छ : कैलाश ढुङ्गेल  अहिले २०६२÷०६३ को आन्दोलनले समाप्त गरिसकेको राजतन्त्रको पक्षमा केही शक्ति सलबलाएका बताउँदै ढुङ्गेलले उनीहरूको अभीष्ट पुरा नहुने बताए । ‘नागरिकलाई सरकार र व्यवस्थाको विरुद्ध भड्काउन सकिन्छ कि भनेर केही शक्ति लागेका छन्, यसलाई बुझेर नै सरकार अघि बढेको छ, लोकतन्त्र, न्याय र समाजवादको बाटोमा जाने दुईवटा दलको अभियान सानोतिनो भूकम्पले...
मुस्ताङमा दुर्लभ ‘ब्ल्याक नेक क्रेन’ भेटियो 
मुस्ताङमा दुर्लभ ‘ब्ल्याक नेक क्रेन’ भेटियो  कालो घाँटी भएको सारस (ब्ल्याक नेक क्रेन) एसियामा मध्यम आकारको क्रेन हो जुन तिब्बती पठार र भुटानको दुर्गम भागहरूमा वर्षेनी बसाई सराई गर्छन् ।  तिनीहरू पश्चिमी तिब्बत र भुटानको बीचमा बसाइँ सर्छन्, उत्तर तर्फबाट हिमालयको समानान्तर उडान गर्छन् । 
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग उनले भने, ‘यतिबेला देशमा अनियमितता बेथिति र कुशासन व्याप्त छ  । सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम रूपमा घूसखोरी छ । दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटक पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ । अर्कोतिर प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ?...
Weather Update