Harsamaya
हर समय
हर समय
प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेट भएको छ ।
अदालतले खोलिदियो रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्ने बाटो
अदालतले खोलिदियो रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्ने बाटो करिब ३० वर्षदेखि सञ्चालित यस उद्योगले अहिले व्यापार थप विस्तार गर्न लागेको छ । झन्डै चार हजारलाई प्रत्यक्ष रोजगारी दिएको यो उद्योगले शेयर निष्कासन गर्न लागेपछि एउटा पक्षले विरोध गर्नेदेखि अदालत र विभिन्न निकायमा मुद्दा हालेका थिए । सोही कारण कम्पनीको शेयर निष्कासन प्रक्रिया ढिलो भए पनि उच्च अदालत पाटनको...
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो ।
दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा
दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि  काम गरिरहेको उल्लेख  गर्दै नेपाली उद्योग व्यवसायीलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे।
कोटिहोममा आज स्वामीदेखि हास्य कलाकार सम्मको उपस्थिति रहने
कोटिहोममा आज स्वामीदेखि हास्य कलाकार सम्मको उपस्थिति रहने पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शुक्रबार साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ ।
‘महाराजधिराज’ मा वर्षाको प्रवेश
‘महाराजधिराज’ मा वर्षाको प्रवेश चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माण पक्षले निरन्तरता दिएको छ ।
भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित
भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलीबारी जारी रहँदा सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।
बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी वर्ष बजेट बढ्ने 
बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी वर्ष बजेट बढ्ने  कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहले कर्णालीको समृद्धिमा टेवा पुग्ने गरी बजेट ल्याउने तयारी गरिएको बताए । उनले कर्णालीका रणनीतिक योजनाहरूलाई बजेटको प्राथमिकतामा राखिने राखी चाँडो प्रतिफल दिने योजनाहरूलाई समावेश गर्ने तयारी गरिरहेको बताए ।
मुगुमा आगलागी पीडितलाई राहत वितरण
मुगुमा आगलागी पीडितलाई राहत वितरण गत चैत्र १७ गते मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा आगलागी भएका १२ घर परिवार  र हावा हुरीबाट पीडित १ घर परिवार गरी १३ घर परिवारलाई राहत वितरण गरिएको हो ।
आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदाबादमा हुने
आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदाबादमा हुने आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बिचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् ।
७३ औँ कानुन दिवस मनाइँदै
७३ औँ कानुन दिवस मनाइँदै राणा शासनको अन्त्य पछि वि.सं.२००७ सालमा नेपालमा प्रजातन्त्रको प्रारम्भ भयो। नेपाल प्रजातान्त्रिक प्रणालीमा प्रवेश गर्दै गर्दा, एक स्वतन्त्र र निष्पक्ष अदालत प्रणालीको आवश्यकता भयो जसले नागरिकका अधिकारहरूको सुरक्षा र न्यायको सुनिश्चितता गर्न सकोस्। यसै आवश्यकतालाई सम्बोधन गर्न, नेपाल सर्वोच्च अदालत ऐन वि.सं.२००८ मा लागू गरिएको थियो र वि.सं. २००९ मा...
Weather Update