कर्णाली र सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा
शनिबार, वैशाख २७, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आजको राशिफल : मेहनतले फल दिँदै, शान्ति र सफलता साथमा!
शनिबार, वैशाख २७, २०८२
आज २०८२ वैशाख २७ गते शनिबार। आजको दिन तपाईंका लागि विशेष हुन सक्छ, जहाँ कर्मको फल, परिवारको साथ, र आर्थिक सफलताको मिश्रण रहनेछ।
इन्द्रावती अध्यक्ष कप: पहिलो दिन वडा ४,५ र १० विजयी
शुक्रबार, वैशाख २६, २०८२
प्रतियोगिताको पहिलो खेलमा इन्द्रावती–१० ले इन्द्रावती–१ लाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गर्यो। निर्धारित समयमै निर्णायक गोल गर्दै वडा १० ले पहिलो जित दर्ता गर्यो। खेलको म्यान अफ द म्याच विमल मोक्तान घोषित भए।
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन् ।
ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिएका छन् ।
रुपेश जैसवालले कोप चेस उपाधि जिते
शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन् ।
मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका हो : मीना पौडेल (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
समाजवादी विश्लेषक मीना पौडेलले आफ्नो पुस्तक ‘साहस’ को चर्चा गरेकी छन् ।
क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता पक्राउ
शुक्रबार, वैशाख २६, २०८२
सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।
‘एमगज’ नामक हात्तीले दुःख दिएको गुनासो
शुक्रबार, वैशाख २६, २०८२
रौतहटको चन्द्रपुर नगर क्षेत्रमा ‘एमगज’ नामक जङ्गली हात्तीले घरटहरा तथा खेतीबारी क्षती पुर्याएको छ ।
शिक्षकको कुटाइबाट घाइते भएका १३ वर्षीय अविनाश अस्पताल भर्ना
शुक्रबार, वैशाख २६, २०८२
शिक्षक सन्तोष गुप्ताले अविनाशलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनाशले होसमा आएपछि अस्पतालको शैय्या बाट बताएका छन् । बालक अविनाशको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौं नील डाम देखिन्छ ।
समयमै गर्भनर नियुक्ति नगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ : प्रभु शाह
शुक्रबार, वैशाख २६, २०८२
आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् ।
बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ यसलाई बढाऔं : सांसद राना (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
नेपाली कांग्रेसकी सांसद् सिता कुमारी रानाले सरकारले बालबालिकामाथि गरेको लगानी एकदमै न्यून भएको बताएकी छन् ।
विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
नेकपा माओवादीका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेका छन् ।
साताको लोकप्रिय

